
‘एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छ’
काठमाडौँ , पुस ६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् । गृहजिल्ला तनहुँको

स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने
काठमाडौं, ५ पुस । बैंकहरुमा तरलता अभाव भइरहेको बेला अर्थमन्त्रालयले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ। बैंकहरुमा तरलता अभावले निक्षेपमा समस्या भइरहेको

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त
काठमाडौं, ५ पुस । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त हुनु भएको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा

दोहोरो अंकले घटेर बन्द भयो शेयर बजार
काठमाडौँ , ५ पुस । साताको पहिलो कारोबार सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सार्वजनिक बिदाका कारण आइतबार शेयर बजार बन्द रहेको थियो । सोमबार कारोबार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २२० जना कोरोना संक्रमित पुष्टि, एकको मृत्यु
काठमाडौँ , ५ पुस । देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित

नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक
काठमाडौं , ५ पुस । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज

बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड जीमहलमा आगलागी
काठमाडौँ , ५ पुस । राजधानीको बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी भएको छ । सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो। इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंका अनुसार विद्युत सर्ट भएर

एमसीसी आर्थिक सहयोगको विषय मात्र बनोस् : माधव नेपाल
काठमाडौँ , ५ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) बारे साझा धारणा बनाउन प्रयास भइरहेको बताएका छन् । समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको

अर्जुन दास हत्या प्रकरण : मृतककी श्रीमतीलाई अडियो पठाउने युवक पक्राउ
काठमाडौँ , ५ पुस । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हत्याको घटनापछि स्थानीय मनोज भण्डारीले पठाएको

सूर्य चिन्ह हाम्रो भइसकेको थियो, षड्यन्त्र गरेर ओलीलाई बचाइयो : प्रचण्ड
काठमाडौँ , ५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी

मतगणना अपडेट : महिला केन्द्रीय सदस्यमा डिला संग्रौला पहिलो स्थानमा , आरजु तेस्रो स्थानमा
काठमाडौँ , ५ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतगणना अन्तर्गत सोमबार विभिन्न क्लस्टर र क्षेत्रका केन्द्रीय सदस्य पदको उम्मेदवारको मतगणना भइरहेको छ । महिलाको खुला केन्द्रीय सदस्य पदमा १३६४

प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि ३ सेल अश्रुग्यास प्रहार
काठमाडौँ , ५ पुस । प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि






