
त्रिविमा खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको माग , प्रधानमन्त्री समक्ष्य ज्ञापन पत्र पेस
काठमाडौँ , २१ मंसिर । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्

कोटेश्वरमा ट्रकसँग ठोक्किएर एक मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ , २१ मंसिर । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुरको ठिमीका ३५ बर्षिय सुरज खलाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर

केपी ओलीलाई भेट्न आन्दोलनरत कानुन व्यवसायी बालकोट जाँदै
काठमाडौँ , २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई ज्ञापनपत्र बुझाउन

बागमती प्रदेश : काँग्रेस पदाधिकारीको नतिजा सार्वजनिक
काठमाडौँ , २१ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । मंगलबार बिहान सम्पन्न मतपरिणाअनुसार प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन।

विवाह पञ्चमीको पाँचौ दिन आज मटकोर हुँदै
काठमाडौँ , २१ मंसिर । सात दिवसीय विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पाँचौं दिन अर्थात शुभ विवाहको अघिल्लोदिन मटकोर विधि आज हुँदैछ छ। सोमबार तिलकोत्सव अर्थात सम्धी मिलन सम्पन्न भएको छ

धनुषामा १८ वर्ष माथि व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौँ , २१ मंसिर । प्रदेश २ को धनुषा जिल्लामा मङ्सिर २४ गतेदेखि २८ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय धनुषाले प्रदेश को अस्थायी राजधानी जनकपुरधामस्थित कार्यलयमै

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनसङ्ख्या समेट्ने तयारी
काठमाडौँ , २१ मंसिर । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनिसमेट्ने तयारी गरेको छ । कात्तिक

साफ यू–१९ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य
काठमाडौँ , २१ मंसिर । सन् २०१८ मा भुटानमा भएको साफ यू–१९ वुमेन्स च्याम्पियन्सिपमा नेपाल उपविजेता बन्न सफल भएको छ । तीन वर्षअघि भएको उक्त प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित

ओमिक्रोन भेरियन्टको संक्रमणबाट बच्न यस्तो छ विज्ञको सुझाब:
काठमाडौं, २० मंसिर । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको हो । मंसिर ३

सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले लिए शपथ
काठमडौं, २० मंसिर । यस सिभिल बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रताप जङ्ग पाण्डेले सपथ ग्रण गरेका छन् । सोमबारका दिन नेपाल राष्ट्र बैंकका गभर्नर

एमसीसी नलिने हो भने प्रष्ट भने हुन्छ : श्रीधर खत्री
काठमाडौँ , २० मंसिर । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इन्डो प्यासिफिकसँग जोड्नु गलत भएको बताएका छन् । यसमा नेपाल र अमेरिका दुबै तर्फबाट

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २६५ जना संक्रमित पुष्टि , २ को मृत्यु
काठमाडौँ , २० मंसिर । पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८

