
ज्योति विकास बैंकद्वारा देशका ५ अस्पताललाई ‘बेबी वार्मर’ प्रदान
काठमाडौं, पुस २०। ज्योति विकास बैंकले पाँचवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत बेबी वार्मर प्रदान गरिएको बैंकले जनाएको हो। लिपानिबिर्ता

राप्रपामा ३१ जना केन्द्रीय सदस्य मनोनयन (नामावलीसहित )
काठमाडौं, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। उनले पार्टीको विधानबमोजिम विभिन्न व्यक्तिलाई केन्द्रीय सदस्यमा नियुक्त गरेको जनाएका छन्। यी हुन्

भारतमा एकैदिन ३७ हजार ३७९ कोरोना संक्रमित
काठमाडौं, पुस २० । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना

माओवादीको निष्कर्ष – एमसीसी यथास्थितिमा पारित गर्न हुँदैन, प्याडमा कर हटाइयोस्
काठमाडौं , पुस २० । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता यथास्थितिमा पारित गर्न नहुने निष्कर्ष निकालेको छ । पार्टीको गएको आइतबार सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले ४५ बुँदा

माओवादीले टुंग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार
काठमाडौं, पुस २० । माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवारकाे नाम टुंगो लगाएको छ। आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारहरूको नाम टुंगो लगाएका हुन्। प्रदेश २ मा उर्मिला अर्याल,

५७ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं, पुस २० । सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निणर्यबाट ५७ उपसचिवको एकैपटक सरुवा गरेको हो । आइतबार संघीय मामिला

प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमण, २६ पुसमा मोदीसँग वार्ता र गुजरात सम्मेलनलाई सम्बोधन
काठमाडौं, पुस २० । तीनदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने र भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्च अधिकारीहरूसँग छलफल गर्ने तय

कांग्रेस सभापतिलाई एसपी पाण्डेले घरमै पुगेर दिए ज्यान मार्ने धम्की
काठमाडौं, पुस २० । कांग्रेस सिराहाका सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई एसपी हिराबहादुर पाण्डेले मध्यरात घरमै पुगेर गोली हान्ने धम्की दिएका छन् । सभापति यादवले नै जिल्ला प्रहरी कार्यालयको प्रमुखबाट

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, १० बजेदेखि ३ बजे सम्मको समय
काठमाडौं , पुस २० । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको

आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात
काठमाडौँ , पुस २० । तराईका धेरैजसो भूभागहरूमा बिहान हुस्सु-कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, १९ पुस । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पलीले सोमबार विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त
काठमाडौं, १९ पुस । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट

