Jagaran News

थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक १४ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४०८ जना कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८९९ वटा नमूनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो

लुम्बिनीमा बुद्ध मूर्ति अनावरण गर्दै राष्ट्रपतिले भनिन्- यसले विश्वभर शान्तिको सन्देश फैलाउँछ

काठमाडौं, कातिक १४ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ । ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघ, तत्तकाल खारेजी गर्न माग

काठमाडौं, कातिक १४ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ। संघले आइतबार विज्ञप्ति निकालेर मूल्य वृद्धिको निर्णय खारेजीको माग गरेको हो।

५५ अंकले बढ्यो नेप्से परिसूचक, झण्डै आठ अर्बको कारोबार

काठमाडौं, कात्तिक १४ । हप्ताको पहिलो दिन आज (आइतबार)शेयर बजार परिसूचक नेप्से ५५ अंक भन्दा धेरैले बढेको छ । अघिल्लो हप्ताभर नै बढेको नेप्से यो हप्ताको पहिलो दिन आज ५५

पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म रहन्छ: गृहमन्त्री खाँण

काठमाडौं, कातिक १४ । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म कायम रहने बताएका छन् ।रुपन्देहीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले यस्तोताएका हुन् ।

नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने

काठमाडौँ,कातिक १४ । भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ ।  नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको भारतीय समाचार संस्था आजतकले

महालक्ष्मी लाईफ इन्स्योरेन्सको “महालक्ष्मी लिडर्स समिट-२०७८” सम्पन्न

काठमाडौं, कातिक १४ ।  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्याण्डमार्क होटलमा “महालक्ष्मी लिडर्स समिट-२०७८” सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देश भरिबाट व्यवसायिक लक्ष्य

कर्णाली उज्यालो कार्यक्रम : अझै ६७ प्रतिशत नागरिक टुकीकै भरमा

काठमाडौं, कातिक १४ ।  देशको कुल जल विद्युत उत्पादनमा दोस्रो स्थानमा योगदान गर्ने कर्णाली प्रदेश आफै भने अध्यारोमा छ । यहाँका ६७ प्रतिशत नागरिक अहिले पनि टुकी र सौर्य उर्जाको

कृषि विकास बैंकको खुद नाफा साढे ४८ करोड

काठमाडौं, १४ कात्तिक ।कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रौमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ४८ करोड

शम्भु थापाको आक्रोश : प्रतिकार गर्ने नाउमा कालो कोट र पैसा बाँडियो, प्रधानन्यायाधीशलाई त्यो पदमा बस्न दिन्नौं

काठमाडौं, १४ कात्तिक – वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताएका छन् । आफूहरुले संवैधानिक प्रक्रियाअनुसार प्रधानन्यायाधीश असक्षम छन् भनेरै राजीनामा मागेको उल्लेख गर्दै

विमानस्थलनजिक बम विस्फोट, ६ जनाको मृत्यु, कैयौँ घाइते

काठमाडौं, कातिक १४ । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन्

प्रधानसेनापतिबाट दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, कातिक १४ । प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार रथीमा पदोन्नति भएका उपरथी सरोजप्रताप राणालाई प्रधानसेनापति शर्माले आज जंगी अड्डामा आयोजित कार्यक्रममा रथी दर्जाको