
ज्योति विकास बैंकद्वारा ट्राफिक लाइट हस्तान्तरण
काठमाडौं, पुस २१ । ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं। १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट आज एक समारोहका बीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

गोरखाको भिमसेनथापा गाउपालिका वडा न ३ मा तरुण दल गठन कार्यक्रम सम्पन्न
काठमाडौं, पुस २१ । गोरखा जिल्लाको भिमसेनथापा गाउपालिका वडा न ३ मा तरुण दल गठन कार्यक्रम सम्पन्न भएको छ । आज सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस को भातृ संगठन तरुण

देउवालाई शेखरको प्रश्न : के मापदण्ड बनाएर केन्द्रीय सदस्य मनोनयन गर्नु भयो ?
काठमाडौं, पुस २१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार र त्यागी नेतालाई नियोजित किसिमले पाखा लगाउनेविरुद्ध डटेर सामना गर्न आवश्यक रहेको बताएका छन् । आफू

बालुवाटार जग्गा प्रकरणः गच्छदारसहित तीन सय बढीलाई पक्राउ पूर्जी
काठमाडौं, पुस २१ । बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन सय जनालाई पक्राउ पूर्जी जारी गरेको छ। अनुसन्धान अन्तिम चरणमा पुर्याएको बताउँदै ब्युरोले तीन

त्रिपाल ओढाएर थन्क्याएको झण्डै १५ महिनापछि रेल सञ्चालनको तयारी
काठमाडौं,पुस २१ । सरकारले जनकपुर-जयनगर रुटमा चलाउन भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको झण्डै १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात

लगातार चार दिन बढेको सेयरबजारमा आज ३० अंकको गिरावट
काठमाडौं, पुस २१ । लगातार चार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज घटेको छ । सेयरबजारमा दोहोरो अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३०.७५

चोरी गरेको मोबाइल र ल्यापटपसहित चारजना पक्राउ
काठमाडौं ,पुस २१ । काठमाडौंबाट चोरी गरिएको मोबाइल र ल्यापटपसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, गोकर्ण बस्ने २० वर्षीय निशान डंगोल, काठमाडौंकै मूलपानी बस्ने सिन्धुपालाञ्चोकको

ओली भन्छन्- आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा छु
काठमाडौं , पुस २१ । एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको

प्रचण्ड देशकै अभिभावक भएको देव गुरुङको दावी
काठमाडौं, पुस २१ , । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी र देशकै अभिभावकको रुपमा रहेकाले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन् । पार्टी र देशकै

प्रधानमन्त्री देउवा र बिम्स्टेकका महासचिवबीच भेटवार्ता, यी विषयमा भयो कुराकानी
काठमाडौं, पुस २१ । प्रधानमन्त्री शेरबहादुर देउवा र बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलबीच भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र बहुक्षेत्रीय प्राविधिक

मेडिकल कलेजको ‘लुट’विरुद्ध विद्यार्थीको प्रदर्शन
काठमाडौँ , पुस २१ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको भन्दै विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेजविरुद्ध प्रदर्शन गरेका छन् । बुधबार मेडिकल कलेजका विद्यार्थीसहित विभिन्न विद्यार्थी संगठनले काठमाडौंमा

सुरु भयो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक , यी विषयमा हुँदैछ छलफल
काठमाडौं , पुसस २१ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।र्बैठक केहिबेर अघिमात्रै सुरु भएको हो । बुधबार दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा

