
पछिल्लो २४ घण्टामा थपिए ६ हजार ४६२ कोरोना संक्रमित, ४ जनाको मृत्यु
काठमाडौ, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ६४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ३७७ जनाको

टेकु अस्पतालका ५० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि , खोप कार्यक्रम स्थगित
काठमाडौं , माघ ९ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा

कैलालीमा कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु
काठमाडौं, माघ ९ । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको

राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज मध्यरातदेखि लागू हुँदै
काठमाडौं, माघ ९ । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आइतबार मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने

झन्डै ११ अङ्कले घट्यो शेयर बजार , सात अर्ब तीन करोड रुपैयाँको कारोबार
काठमाडौं, माघ ९ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा करिब ११ अंकको गिरावट आएको छ । आइतबार नेप्से १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आयोगले भन्यो- निर्वाचन तयारीका लागि १२० दिन चाहिन्छ, सरकारले चाँडै मिति घोषणा गरिदेओस्
काठमाडौं, माघ ९ । निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनुपर्ने जिम्मेवारी सरकारको भएको बताएको छ। स्थानीय तहको पदावधि सकिँदै गएकोले आगामी जेठ पाँच गतेभन्दा अगावै स्थानीय तहको

सरकारलाई एमालेको प्रश्न- २४ लाख खोप कता हरायो ?
काठमाडाौं, माघ ९ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले कोरोना संक्रमणवाट जोगाउन ल्याइएको २४ लाख खोप हराएको घटनाको विषयमा प्रश्न उठाएको छ । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएका प्रधानमन्त्री

सत्ता गठबन्धनले कानुनविदहरुसँग छलफल गर्दै, के छ एजेण्डा ?
काठमाडाौं, माघ ९ । सत्तारुढ पाँच दलीय गठबन्धनले कानुनविदहरुसँग छलफल गर्ने भएका छन्। स्थानीय तहको निर्वाचनको अन्तिम समय कुन भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस नेतृत्वको गठबन्धनले आइतवार अपरान्ह ४

कोठाभित्र आगो तापेर सुत्दा निसासिएर एक शिशुको मृत्यु, दुईजना बेहोस
काठमाडौं, माघ ९ । कोठाभित्र आगो तापेर सुत्दा एक शिशुको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका– ४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा

स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा पर धकेल्न पाइँदैन : अध्यक्ष ओली
काठमाडौं , माघ ९ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनका

प्रचण्ड पत्नी कोरोना संक्रमित, सघन उपचार कक्षमा उपचार हुँदै
काठमाडौँ, माघ ९ । नेकपा 9माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना संक्रमण भएको छ । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर

विद्युत चुहावट ९.१० प्रतिशतमा झर्यो, सबैभन्दा बढी बिजुली चोरी मधेस प्रदेशमा
काठमाडौं, माघ ९ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र






