
कुलमानले भने- तिहारमा मज्जाले झिलिमिली बनाए हुन्छ, कुनै समस्या छैन
काठमाडौं, १६ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा ‘लोड’ व्यवस्थापनमा कुनै समस्या नहुने बताएको छ । विगतमा लोडसेडिङ हुँदाताका दशैं, तिहार र छठसम्म विद्युतको माग उच्च हुने भए पनि

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा
काठमाडौं, कात्तिक १६ । राष्ट्रिय वाणिज्य बैंकले सल्यानको शारदा नगरपालिका(२ मा शाखा विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ । बैंकले सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखी नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको

नेप्से २३ अंकले बढ्यो, ६ अर्बको कारोबार
काठमाडौँ , कातिक १६ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २३ अंकले बढेको छ । मंगलबार नेप्से २३.।७६ अंकले बढेर २८४३.६२ विन्दुमा पुगेको हो । त्यस्तै मंगलबार सेन्सेटिभ सूचक

श्री प्रगतिशील माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग
काठमाडौं,कातिक १६ । ज्योति विकास बैंकले विदुर ३, खड्गभन्ज्याङ ९ नुवाकोट स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग गरेको छ। बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई तिहारमा बिगमार्टबाट सामान किन्दा आकर्षक छुट
कठमाडौं, कातिक १६ । ग्लोबल आइएमई बैंक लिमिटेडले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ ।

आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ जना ट्राफिक प्रहरी सम्मानित
काठमाडौं , कातिक १६ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी आज सम्मानित भएका

क्लासिक टेकको आउटलेट अब पोखराको लेखनाथमा
काठमाडौं, कातिक १६ । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा विस्तार गरेको छ। कम्पनीले पोखराको लेखनाथमा आफ्ना ग्राहकहरुलाई

मुन्द्रेको कमेडी क्लब आगामी सातादेखि बन्द हुँदै, कारण यस्तो छ
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ आगामी सातादेखि बन्द हुने भएको छ।यसका सञ्चालक हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले कार्यक्रम बन्द हुने कुरा पुष्टि गरेका छन्। ‘मुन्द्रेको कमेडी

प्रधानन्यायाधीशले छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्छ : वरिष्ठ नेता पौडेल
काठमाडौं, कातिक १६ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, को हुन् राई ?
काठमाडौं, कातिक १६ । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई

प्रधानन्यायाधीशको प्रस्ताव न्यायाधीशहरूले गरे अस्वीकार
काठमाडौं, कातिक १६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गरेका छन्। न्यायाधीशहरूले गठन गरेको वार्ता समितिले सोमबार प्रधानन्यायाधीशसँग छलफल गरेको थियो। आज न्यायाधीशहरूको सामूहिक छलफलपछि जबराले गरेको प्रस्ताव अस्वीकार

कोरोना महामारीः विश्वभर मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो
काठमाडौं , कात्तिक १६ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यद्यपी,








