Jagaran News

माओवादी केन्द्रको तीन वटै आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी

काठमाडौं , पुस १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिएको छ । आइतबार ढिलोगरी शुरु भएको बन्द सत्रले विधान अनुसारका तीन आयोगमा पुरानै

गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभाका १९ सिटमा भागबण्डा हुने

काठमाडौं, पुस १८।  राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । काँग्रेस महामन्त्री गगन थापाले भने,

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा नवलपरासी जिल्लाको,भटौलिया बजारमा,

काठमाडौंm पुस १८ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै

कोरोना अपडेटः थप २१६ जना संक्रमित थपिए , २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप २१६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २१३ र एन्टीजेन परिक्षणबाट ३ गरि कुल २१६ जना संक्रमित थपिएको

सेयर बजारमा ६० अंकको वृद्धि, सबा ४ अर्बको कारोबार

काठमाडौँ , पुस १८ । साताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से)मा भारी वृद्धि भएको छ । अघिल्लो साता घट्दो क्रममा रहेको सेयर बजार यो साताको सुरु दिनमा भने भारी

माओवादीको निर्वाचन तालिका फेरि संशोधन, सोमबार बिहान ८ बजेदेखि मतदान

काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ ।  माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको

स्वास्थ्य मन्त्रालयले भन्यो- ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा परीक्षण तीव्र बनाउनू र थप सतर्कता अपनाऔं

काठमाडौं ,पुस १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन नदिन सीमा नाकामा परीक्षणलाई तीव्र बनाउन आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा

सभापति देउवाले सोमबार बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो बस्ने कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो

आरजु राणाको अर्थपूर्ण भारत भ्रमण, बिजेपी महासचिव चौथाइवालेसँग भेट

काठमाडौं पुस १८ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन्

अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ , पुस १८ । गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की,

शाही, पौडेल र गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, पुस १८ ।  कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन

सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्नेमा माओवादी केन्द्रका प्रतिनिधिको जोड

काठमाडौं,पुस १८ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । नयाँ नेतृत्व चयनका लागि बन्दसत्रमा छलफल चलिरहेको समयमा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व