Jagaran News

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ , १८ पुस । नेकपा (माओवादी केन्द्र)स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि आज बैठक बसेको हो । बन्दसत्र आज

आज कानुन मन्त्रालयले शैलेन्द्र हरिजन र शक्ति समूहलाई सम्मान गर्दै

काठमाडौँ , १८ पुस । संसदीय मामिला तथा कानुन मन्त्रालयले पहिलोपटक मानव अधिकार पुरस्कार वितरण गर्दै छ । व्यक्तितर्फ शुद्धोधन गाउँपालिका–६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन र संस्थातर्फ काठमाडौंको शक्ति

आज पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

काठमाडौँ , १८ पुस । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीका दिन पितृलाई

हुम्लामा ४६ प्रतिशत बालबालिकाले लगाए मोडर्ना खोपको पहिलो मात्रा

काठमाडौँ , १८ पुस । सात वटै गाउँपालिकाका छयासी प्रतिशत तोकिएका उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा लगाउने कार्य सम्पन्न भएको छ । सडक यातायात नपुगेका स्थानमा स्वास्थ्यकर्मीहरु पैदल

टोटनहमको कठिन जित

काठमाडौँ , १८ पुस । डाभिन्सन सान्चजको निर्णायक गोलसंगै टोटनहमले इङ्लिस प्रिमियर लिगमा वाट्फोर्डमाथि १–० को जित निकालेको छ । शनिबार राति टोटनहमसँगको भेटमा वाट्फोर्ड लगातार पाँच खेलको हारको शृंखलामा

माओवादी केन्द्रको नयाँ नेतृत्व चयन सहमतिमै कि चुनावमै पुग्ला ?

काठमाडौं , पुस १८ । सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आठौं महाधिवेशनको बन्द सत्रमा शुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ । महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीब्र, यस्तो छ कार्यतालिका

काठमाडौं , पुस १८ । आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ । यसका लागि आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ

प्रतिनिधिसभाको बैठक आज बस्दै, के छ कार्यसूची ?

काठमाडौँ , पुस १८ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन

माओवादी महाधिवेशनः निर्वाचन तालिका प्रकाशन, उम्मेदवारी दर्ता राति ८ बजेदेखि १०: ३० सम्म

काठमाडौँ , पुस १७ । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशन भएको छ । निर्वाचन समितिले शनिबार आपराह्‍न केन्द्रीय कमिटी चयनका लागि निर्वाचन तालिका प्रकाशन गरेको हो

३८२ जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या शून्य

काठमाडौं, पुस १७ । पछिल्लो २४ घण्टामा देशभर ३८२ कोरोनाभाइरस संक्रमित थपिएका छन्। २० हजार ९५९ जनामा परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ। पिसिआर

ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा सम्पर्कविहीन

काठमाडौं, पुस १७ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कमा आएका छैनन् । अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्कविहीन भएसँगै उद्धार

पौडेल र गच्छदारसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं , पुस १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार