
राष्ट्र निर्माण एमालेको प्राथमिकतामा : अध्यक्ष ओली
काठमाडौं, फागुन २४ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन्। एमाले गण्डकी प्रदेश कमिटिद्वारा मंगलबार पोखरामा आयोजित पार्टी

कांग्रेसले खटायो ७७ जिल्लामा घरदैलो कार्यक्रमका लागि प्रतिनिधि
काठमाडौं, फागुन २४ । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनकेन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार घरदैलो अभियान सञ्चालन गर्न

सुनको भाउ तोलाकै एक लाख तीन हजार पुग्यो
काठमाडौंं , फागुन २४ । पछिल्लो समय सुनको भाउ छोइनसक्नु छ । नेपाली बजारमा आज सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको

आज महिला दिवसः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश
काठमाडौं, फागुन २४ । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै

परराष्ट्रमन्त्री खड्का आज टर्की भ्रमणमा जाँदै, के-के छन् कार्यक्रम ?
काठमाडौं, फागुन २४ । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज (मंगलबार) साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन् । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न

रुस-युक्रेन युद्ध: ५६२ नेपाली सुरक्षित रुपमा सीमावर्ती देश पुगे
काठमाडौं, फागुन २४ । रुस(युक्रेन युद्धबाट प्रभावित ५६२ नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस(युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु

स्थानीय निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट स्वीकृत
काठमाडौं, फागुन २३ । आशन्न स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले ९ अर्ब ९५ करोड २९ लाख रुपैयाँ मागेकोमा

ललितपुर घटना : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान
काठमााडौं, फागुन २३ – ललितपुरमा एकैघरका ५ जनाको मृत्यु भएको छ। कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने

कांग्रेसले एमसीसीबारे बुझाउन घर-घरमा पुस्तिका पुर्याउने
काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एससीसी० सम्झौता बुझाउन नागरिकलाई घर(घरमा पुस्तिका पुर्याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन

माछापुच्छ्रे बैंकले खोल्यो वीरगञ्जको आदर्श नगरमा नयाँ शाखा
काठमाडौं,फागुन २३ । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लाको वीरगञ्ज स्थित आदर्श नगरमा नयाँ शाखा खोलेको छ । शाखाको एक कार्यक्रमकाबीच वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी र माछापुच्छ्रे बैंक

सामान्य बढ्यो शेयर बजार, २ अर्ब ६० करोड रुपैयाँको कारोबार
काठमाडौं,फागुन २३। हिजो आइतवार सामान्य घटेको शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर दुई हजार पाँच सय ४४ दशमलव ९३

माओवादी केन्द्रमा ९७ केन्द्रीय सदस्य मनोनित (सूचीसहित)
काठमाडौं, फागुन२३। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा ९७ जना थप गरेका हुन् ।






