राष्ट्र बैंकको सञ्चालकमा सिवाकोटी र आचार्य नियुक्त
काठमाडौँ , जेठ ११ । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालक सदस्यहरुमा चिन्तामणी सिवाकोटी र शंकर आचार्यलाई नियुक्त गरेको छ । जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरी मंगलबार मात्रै

जब बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि बेहुलीले अस्वीकार गरिन् बिहे
काठमाडौं, जेठ ११ । भारतको उत्तर प्रदेशमा बेहुलाको टाउकोमा कपाल नभएको भन्दै एक बेहुलीले मण्डपबाटै विवाह छाडेकी छिन्। उत्तर प्रदेशको उन्नाओ जिल्लामा विवाहको बीचमा बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि

राप्ती हाइड्रो र आदर्श लघुवित्तले पाए आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं , जेठ ११ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र आदर्श लघुवित्तले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । जसमा राप्ती हाइड्रोले कम्पनीले आयोजना प्रभावित स्थानीयका र

बढ्यो राष्ट्रिय क्रिकेटरको पारिश्रमिक !
काठमाडौं, जेठ ११ । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका

जित निश्चित भएपछि बालेनले भने- काम गर्न सकेमात्र उत्सव मनाउँला
काठमाडौं, जेठ ११ । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाह लगभग जितको नजिक पुगेका छन्। जित नजिक पुगेसँगै उनले अब आफ्नो वास्तविक परीक्षा सुरु हुने प्रतिक्रिया दिएका छन्।

पोखरा महानग: कांग्रेस २३, एमाले ९ र स्वतन्त्र एक वडामा विजयी
काठमाडौं, जेठ ११ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको सबै वडाका अन्तिम मत परिणाम घोषणा गरिएको छ । महानगरका ३३ वडाको परिणाम सार्वजनिक हुँदा यस पटक नेपाली कांग्रेसले

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा
काठमाडौं, जेठ ११ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन ।

काठमाडौंको मेयरमा बालेनको विजय सुनिश्चित
काठमाडौं , जेठ ११ । मतगणना नसकिँदै काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र

कांग्रेस बन्यो ठूलो दल, खुम्चियो एमाले
काठमाडौँ , जेठ ११ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई

गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको मृत्यु
काठमाडौँ , जेठ ११। अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका छन् । राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल

काठमाडौं महानगर : अझै ३० हजार मत गन्न बाँकी, बालेनको अग्रता कायमै
काठमाडौं , जेठ ११ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार काठमाडौंमा ३० हजार २३ मत गन्न बाँकी रहँदा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले ५२ हजार

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
काठमाडौँ जेठ १० – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै

