Jagaran News

पाँचदलीय गठबन्धनले संघीय निर्वाचनसम्मै निरन्तरता पाउँछ : माधव नेपाल

काठमाडौं, असार २५ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनले आगामी संघीय निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार

म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु- बालेन

काठमाडौँ , असार २५  । काठमाडौंका मेयर बालेन शाहले आफ्नै तलबबाट र्‍यापर यमबुद्धको शालिक बनाउने बताएका छन् । महानगरपालिकाको बजेटबाट र्‍यापर यमबुद्धको शालिक बनाउने कार्यक्रम ल्याएपछि उनको आलोचना भएपछि सामाजिक

माओवादी केन्द्रको स्थायी कमिटी बैठक: निर्णय यी हुन्

काठमाडौं , असार २५ । एकीकृत माओवादी केन्द्रको आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिनदेखि विद्यर्थाी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । पार्टी

नेपाल प्रहरीका ३२ एसपीको बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ , असार २५ ।  नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरीको आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी

भुक्तानीमा सरकारको तीब्रता : एकै दिन काट्यो १५ अर्बको चेक

काठमाडौँ, असार २५ । । संघ सरकारले एकै दिन १५ अर्ब रुपैयाँको चेक काटेको छ । हिजो (शुक्रबार) सरकारले १५ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी दिएको हो । आर्थिक वर्षको

निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न माओवादीले बनायो समिति

काठमाडौं , असार २५। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । आज ९शनिबार० पार्टी कार्यालय पेरिसडाँडामा

नयाँ नागरिकता विधेयक ल्याउने सरकारीको तयारी, छिटै संसदमा पेश गरिने

काठमाडौं, असार २५ । सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेश गर्ने भएको छ । लामो समयदेखि थन्किएर बसेको नागरिकता विधेयक सरकारले केही दिनअघि मात्रै फिर्ता लिने निर्णय गरेको थियो ।

बुढीगंगा अपडेट : तीन वडामा एमाले विजयी, मेयर उपमेयरमा पनि एमाले अगाडि

काठमाडौं, असार २५ । बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ। ३ हजार ६४८ मत गणना सकिँदा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मत

आजदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने

काठमाडौँ, असार २५ ।  आज (शनिबार) रातिदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक खाताबन्दीको क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू

हिमालयन हाइड्रोपावरको आइपीओ असार २८ गते बाँडफाँट हुने

काठमाडौ., असार २४ ।  हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (असार २८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार (असार २८

साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको तयारी

काठमाडौं , असार २४ । भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपका लागि यति बेला युवा टोली बन्द प्रशिक्षणमा छ । कडा मेहनत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिकासाथ तयारीमा

प्रधानमन्त्री देउवाद्वारा जापानका पूर्वप्रधानमन्त्री आवेको निधनप्रति दु:ख व्यक्त

काठमाडौं, असार २४ ।  प्रधानमन्त्री शेरबहादुर देउवा ले  जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै प्रधानमन्त्री देउवाले आवेको निधनमा दुःख व्यक्त गरेका