
यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिइने
काठमाडौँ, असार २४ । अब यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिइने भएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसाको घटनाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने

ठमेलको एक होटलमा २६ वर्षीया महिला बलात्कृत
काठमाडौं , असार २४ । काठमाडौंमा एक जना २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२

गोली लागेका जापानी पूर्वप्रधानमन्त्री अझै बेहोस, अवस्था चिन्ताजनक
काठमाडौं, आसार २४ । चुनावी अभियानमा सम्बोधन गरिरहेका बेला गोली लागेर गम्भिर घाइते बनेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आबेको स्वासप्रस्वास र

मूलपानी क्षेत्र हैजाको रेड जोनमा, काठमाडौंमा संक्रमितको संख्या २६ पुग्यो
काठमाडौ , असार २४ । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २६ पुगेको छ । असार २ गतेदेखि देखिएको हैजा संक्रमण बिहीबारसम्म आइपुग्दा २६ जनामा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

मुलुकभर हालसम्म ३५ प्रतिशत मात्रै धान रोपाइँ !
काठमाडौं, असार २४ । रासायनिक मल अभावका समयमै खेती गर्न नपाउँदा यो वर्ष धान उत्पादनमा कमी आउने छनक देखिएको छ। यसपल्ट समयमै मनसुन सुरु भए पनि धान रोपाइँ ढिलो भइरहेको

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण
काठमाडौं, असार २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका

मनसुनजन्य विपद्का ३७ दिन, ४ सय ४० घटना, ६४ जनाको मृत्यु
काठमाडौं , असार २४ । मनसुनजन्य विपद्का ३७ दिनमा देशभर ६४ जनाको ज्यान गएको छ । नेपालमा यस वर्ष १८ जेठबाट मनसुन सुरु भएको मानिएको छ । सो मिति यता

निर्वाचनमा हुने अत्यधिक खर्चले व्यवस्थामाथि नै चुनौती
काठमाडौं , असार २४। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनका समयमा हुने अत्यधिक खर्चले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तत्र्रिmया

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ, असार २४ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको

बेलायती प्रधानमन्त्री जोन्सनले दिए राजीनामा
काठमाडौं, असार २३ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। आफ्नै सरकारका मन्त्री

सीमानामा हुने अवाञ्छित गतिविधि नियन्त्रणमा सबै चनाखो हुनुपर्छ– प्रधानसेनापति शर्मा
काठमाडौं, असार २३ । प्रधान सेनापति प्रभुराम शर्माले सीमा सुरक्षाको विषयमा सेनाले निरन्तर अध्ययन र अनुसन्धान गरिरहेको बताएका छन् । जंगी अड्डामा आयोजित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान

सर्ट सिनेमा ‘एएनटीभी सर्ट्स’ आयोजना हुने
काठमाडौं, असार २३ । नेपाल नेटवर्क टेलिभिजनको आयोजनामा छोटो फिल्म प्रतिस्पर्धा ‘एनएनटीभी सर्ट्स’ आयोजना हुने भएको छ। ‘मेरो कथा, मेरो सिनेमा’ नारासहित हुने प्रतिस्पर्धामा भाग लिन चाहने इच्छुकले कथासारसहित कार्यालयमा

