Jagaran News

नबिल बैंकको सञ्चालकबाट उदयकृष्ण बाहिरिए, एआरएम नजमुस नियुक्त

काठमाडौं, साउन १७ । नबिल बैंकको सञ्चालकबाट उदयकृष्ण उपाध्याय बाहिरिएका छन्।बैंकको सञ्चालक समितिका १३ गते बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो। त्यस्तै संस्थापक सेयरधनी आईएफआईसी बैंकको तर्फबाट एआरएम नजमुस

अझै खुलेन मुग्लिन–नारायणगढ सडक : १६ घण्टादेखि बन्द, भोक–तिर्खा र गर्मीले यात्रु हैरान

काठमाडौं, साउन १७ । पहिरोका कारण गए राति ११ बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड अझै खुलेको छैन । गए रातिदेखि नै सडक बन्द भएकाले यो सडक खण्डमा गाडीको लामो

कोशी ब्यारेजमा खतराको संकेतः रातो बत्ती बालियो, ५६ मध्ये ३३ ढोका खोलिए

काठमाडौं, साउन १७ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । सप्तकोशीमा मंगलबारर पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८१० क्युसेक

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कतै तपाई छुटनु होला नि !

काठमाडौं, साउन १७ । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ

राजेन्द्र लिङ्देन भन्छन्- स्वतन्त्र चुनावी सरकार गठन गरौँ

काठमाडौं, साउन १७ । सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न सुझाएका हुन् ।

मेरो घरमा बम पड्काइयो, परिवारसहित मेरो सुरक्षा गरियोस् : सांसद रेनुका गुरुङ

काठमाडौँ, साउन १७ । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्था गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार

विप्लव समूहका नेतालाई पक्राउ पूर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

काठमाडौं, साउन १७ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले

ठाउँ- ठाउँमा पहिरोः विपत् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, साउन १७ । यति बेला लगातारको वर्षाले देशका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरो जाादा राजमार्ग पनि अवरुद्ध भएका छन् । सोहि क्रममा गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं, साउन १७ । नेपाली सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार

म्याग्दी पहिरो अपडेट : एकै परिवारका पाँचको मृत्यु, दुई जना घाइते

काठमाडौं, साउन १७ ।  म्याग्दीमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको

आज नागपञ्चमी पर्व मनाइँदै : के छ धार्मिक महत्त्व ?

काठमाडौं , साउन १७ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नागको तस्बिर टाँस्दा वर्षभर घरमा

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

  काठमाडौँ , साउन १७ ।  नेपालका केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् भने जनजीवन कष्टप्रद बनेको