Jagaran News

साढे १० लाखको गहनासहित युवक पक्राउ

सुनसरी ,२१ श्रावण । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वलर्सबाट चोरिएका झण्डै साढे १० लाख रुपैयाँ बराबरका सुनचाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय लक्ष्मण विकको पसलबाट

नदिहरुमा बाढीको त्रास,सतर्क रहन सुझाव

काठमाडौं, साउन २१ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि विभिन्न प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी

मेरो जापान भ्रमणले दुई देशको आर्थिक सहयोगलाई विस्तार गर्नेछ : प्रचण्ड

  काठमाडौं, साउन २१ । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको

काठमाडौँका सडकमा फेरि फोहरको डंगुर, महानगर भन्छ-तत्काल उठाउन सकिंदैन

काठमाडौं, साउन २१ । दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रँदा bbb भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम

गायिका मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट ! कारण यस्तो छ

काठमाडौं, साउन २० ।  चर्चित गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकी छन्। मेलिनाले इन्गेज्मेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको बताएकी छन्।उनले शुक्रबार सामाजिक सञ्जालमार्फत यसबारेको

कोरोना अपडेट: थप ९१२ जनामा संक्रमण पुष्टि , एक जनाको मृत्यु

काठमाडौ , साउन २० । देशभर पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ६४९१ जनामा परीक्षण गर्दा

जापानबाट साढे १४ अर्ब ऋण लिन वार्ता टोली गठन, मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरु यस्ता छन्

काठमाडौँ , साउन २० । । साउन ९ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार साउन ९ गते बसेको मन्त्रिपरिषद

क्यानाडा पठाई दिन्छु भन्दै सात लाख लिएर फरार महिला पक्राउ

काठमाडौँ , साउन २० । रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ की ४७ वर्षीया छिरिङ डोमा

लोकदोहोरी प्रतिष्ठानका शिव हमाल गीत र म्युजिक भिडिओका कारण विवादमा , भन्छन् – म लज्जित छु

काठमाडौं, साउन २० । नेपाली सांगीतीक बजारमा अहिले तीजतका गीत धमाधम बजारमा आइरहेका छन् । गीत बजारमा आउने क्रममा केहि गीत विवादमा पनि आउने गरेका छन् । यहि क्रममा एउटा

हामीले निर्वाचन हार्न मिल्दैन, एमाले हारे देश हार्छ : ओली

काठमाडौं, साउन २० ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता-कार्यकर्तालाई अबको निर्वाचन तयारीमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको एक कार्यक्रममा उनले एमालेले अहिलेको निर्वाचन

गठबन्धनका दलहरूले चुनावमा तालमेल गर्नु संविधान विपरीत : नेता रावल

काठमाडौं, साउन २० । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य डा। भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आउँदो चुनावमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् ।  आज

एसपीपीबारे अमेरिकालाई पठाइएको पत्र एकपक्षीय रुपमा सार्वजनिक गर्न मिल्दैन : परराष्ट्र मन्त्रालय

काठमाडौं, साउन २० ।  परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटर्नसीप प्रोग्राम (एसपीपी) रद्द गरिएको पत्र अमेरिकालाई पठाइएको प्रति कुनै शंका नगर्न आग्रह गरेको छ । मन्त्रालयले पत्र पठाइएकोबारे परराष्ट्रमन्त्री डा. नारायण