Jagaran News

प्रतिनिधिसभा  बैठक:  सांसदहरुले उठाए काठमाडौंको फोहोरदेखि बाढीपीडितसम्मका समस्या

काठमाडौं, साउन २२ ।  सांसदहरुले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरुको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको,

काठमाडौँ उपत्यकामा नोहर्न अभियान पुन: सुरु, अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन निषेध

काठमाडौं, साउन २२ ।  काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट अभियान थालेको छ । काठमाडौंमा २०७४ साल वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने

बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ , साउन २२ । सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको

‘महँगीले गरीबको चुल्हो नबल्ने अवस्था छ, सरकार टुलुटुलु हेरेर बसेको छ ‘

काठमाडौं, साउन २२ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद शान्ता चौधरीले बजारमा चर्को महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद

बजेट प्रकरणः एमालेले भन्यो- अर्थमन्त्रीमाथि अपुरो अनुसन्धान र निष्कर्ष पनि अधुरै आयो

काठमाडौं, साउन २२ । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले अपुरो अनुसन्धान गरेको आरोप लगाएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद प्रदीप

इमर्जिङ्ग नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त

काठमाडौं, २२ साउन । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गते बाट नै

कोरोना अपडेट: थप ६६० जनाम संक्रमण पुष्टि , एक जनाको मृत्यु

काठमाडौ , साउन २१ । देशभर पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ४६८२ जनामा परीक्षण गर्दा

राणाविरुद्धको महाअभियोग प्रस्तावमा आइतबारबाट छलफल हुने

काठमाडौं , साउन २१ । प्रतिनिधिसभा बैठकमा आइतबारदेखि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथिको महाअभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधि सभा बैठक बारे

सप्तकोशीमा पानीको बहाव उच्च, सप्तरी र सुनसरीमा ‘हाइअलर्ट’ जारी

काठमाडौं , साउन २१ । सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाएको छ । पूर्वी पहाडी भेगमा जारी अविरल वर्षाका कारण नदीको

निर्वाचनको मुखमा नयाँ पार्टी गठन गरेका छौं, विचार मिल्नेसँग तालमेल गर्छौ : भट्टराई

काठमाडौं, साउन २१ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन र सत्ता सबथोक नभएको बताएका छन् । पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै भट्टराईले सत्ता, सडक

९ दिने अस्ट्रेलिया भ्रमण सकेर फर्किए प्रधानसेनापति शर्मा

काठमाडौँ ,साउन २१ । प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन्। ९ दिन लामो अस्टे«लिय भ्रमण सकेर उनी शुक्रबार स्वदेश फर्किएका हुन्। अस्ट्रलियाको सिड्नीमा अयोजित कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को निर्णयबाट

संविधान रक्षाका लागि तालमेल आवश्यक : शशांक कोइराला

साउन २१ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधान रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्। सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै