
नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति भण्डारीलाई आग्रह, बुझाइयो ज्ञापनपत्र
काठमाडौं, साउन २२ । नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन

एक हप्तामा १७ हजार सवारी चालक कारबाही
काठमाडौँ, साउन २२ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ ।ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका

तीन महिलासहित ३२ जनालाई मृत्युदण्ड
काठमाडौं, साउन २२ । इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत साता

राष्ट्रपतिद्वारा पूर्व परराष्ट्रमन्त्रीहरूसँग परामर्श
काठमाडौं, साउन २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व परराष्ट्रमन्त्रीहरुसँग मुलुकको परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालनका विषयमा परामर्श गरिरहेकी छन् । राष्ट्रपतिसँगको परामर्शमा पूर्व परराष्ट्रमन्त्रीहरु रमेशनाथ पाण्डे, प्रदीप ज्ञवाली, रामशरण महत,

शेयर बजार १० अङ्कभन्दा धेरैले बढ्यो, कारोबार कति ?
काठमाडौं, साउन २२ । शेयर बजार आज आइतवार १० अङ्कभन्दा धेरैले बढेको छ । दिनभर तलमाथि भइरहेको नेप्से बन्द हुने बेलामा १० दशमलव २७ अङ्कले बढेर २ हजार १ सय

कोरोना अपडेट: थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौ , साउन २२ । देशभर पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३७८९ जनामा परीक्षण गर्दा

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो
काठमाडौं, साउन २२ । प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस

अब तीन दिनमै सवारी अनुमति पत्र पाइने !
काठमाडौं, साउन २२ । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय

बैंकहरुको नाफा बढ्यो : कुन बैंकको कति ?
काठमाडौं, साउन २२ । अधिकांश बैंकहरुको नाफा बढेको छ । लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेको बेलामा पनि वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा

सिभिल बैंकको नाफामा उल्लेख्य वृद्धि, वितरणयोग्य नाफा १०१ प्रतिशतले बढ्यो
काठमाडौं, साउन २२ । हिमालयन बैंकसँग गाभिने सम्झौता गरिसकेको सिभिल बैंक लिमिटेडले गएको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म आफ्ना वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवको चौथो

इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुने, को – को भिड्दैछन् ?
काठमाडौं, साउन २२ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुने भएका छन् । साबिक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आज रहेको छ । सिटीले

‘नाफा हुँदा निगमको पोल्टामा, घाटाको भार उपभोक्तामा’
काठमाडौं, साउन २२ । भारतबाट दुई-दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका

