
यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक !
काठमाडौं, साउन २३ । लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् ।

राष्ट्रिय सभा वैठक : पेट्रोलको भाउ, काठमाडौंको फोहोरदेखि मिटर व्याजसम्मको उठयो कुरा
काठमाडौं, साउन २३ । सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा

काँग्रेसले २२ दिने चुनावी अभियान चलाउने
काठमाडौं , साउन २२ । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको बैठक चार घन्टासम्म चलेको थियो । सिट बाँडफाँडबारे छलफल गर्न

बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुन्छः अर्थमन्त्री शर्मा
काठमाडौं, साउन २३ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने प्रतिबद्धता जनाएका छन् । बजेट घोषणाविपरीत अर्थ मन्त्रालयले असमान ढंगले कर्मचारीहरूको तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा

धौलागिरी लघुवित्तको आईपीओ मंगलवारदेखि निष्कासन हुने
काठमाडौं, साउन २३ ।धौलागिरी लघुवित्त वित्तीय संस्थाले मंगलवार अर्थात् साउन २४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । बागलुङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले ३ लाख ३१ हजार कित्ता

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट भोली , भाग्यमानीले मात्रै पाउने
काठमाडौं, साउन २३ । सयपत्री हाइड्रोपावरको आइपीओ भोली बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलका अनुसार मंगलबार भोली बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

शेयर बजार झन्डै १८ अङ्कले घट्यो, २ अर्ब ८५ करोड रुपैयाँको कारोबार
काठमाडौं, साउन २३ । सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ। हिजो आइतवार १० अङ्कले बढेको शेयर बजार आज सोमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७

कोरोना अपडेट : थप ९३४ जनामा संक्रमण पुष्टि , एक जनाको मृत्यु
काठमाडौ , साउन २३ । देशभर पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ५३५१ जनामा परीक्षण गर्दा

सार्वजनिक गाडीमा मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई निर्देशन
काठमाडौं, साउन २३ । संसदीय समितिले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाइ अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला
काठमाडौं, साउन २३ । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ

चन्द्रागिरि नगरपालिकाको कर अब आईएमई पेबाट भुक्तानी गर्न सकिने
काठमाडौं, साउन २३ । चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ।गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेको हो।

ऊर्जामन्त्री भुसाल र जर्मनीका राजदूतबीच भेटवार्ता
काठमाडौं , साउन २३ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यबाहक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार मन्त्री भुसाल र

