
सामाजिक सञ्जालको दूरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई जना पक्राउ
काठमाडौं, भदौ १५ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइवर ब्यूरो भोटाहिटिको टोलीले

कोरोना अपडेट– थप २७१ जनामा संक्रमण पुष्टि , एक जनाको मृत्यु
काठमाडौ , भदौ १५ । देशभर पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३९२० जनामा परीक्षण गर्दा

सिडिओसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं, भदौ १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डे,

सिटिजन्स बैंकका कार्डबाहकहरुलाई होटल जंगल क्राउनको सेवाहरुमा १०% सम्मको आकर्षक छुट
काठमाडौं, भदौ १५ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवन स्थित होटल जंगल क्राउन प्रा.लि. बीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्

काठमाडौं फनपार्कलाई बक्यौता कर तिर्न २४ घन्टे अल्टिमेटम, नत्र भने शिलबन्दी गर्ने चेतावनी
काठमाडौं, भदौ १५ । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घन्टाभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ। महानगरले बुधबार पत्र पठाउँदै २४ घन्टाभित्र कर बुझाउन निर्देशन दिएको हो। पटक -पटक

काठमाडौं-४ बाटै चुनाव लड्छु, अन्यत्र आवेदन दिएको छैन : गगन थापा
काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन

सेयर बजारका सबै सूचक घटे, कारोबार कति ?
काठमाडौं, भदौ १५ । सेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ । नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा

गगन थापा कास्की १ बाट चुनाव लड्ने
काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कास्की १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् । उनले कास्की जिल्ला क्षेत्र नं. १ बाट संघीय प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुने

महाभियोग प्रकरण: यस्तो रह्यो चोलेन्द्र र सांसदबीच सवालजवाफ
काठमाडौं, भदौ १५ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा बयान दिएका छन् । बुधबार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिलाई जबराले बयान दिएका हुन्

मल्टीप्लेक्सबाट राधा हटाइयो, प्रकाशको शो बढ्दै
काठमाडौं, भदौ १५ । शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘राधा’लाई निर्माताहरुले हलबाट उतार्ने निर्णय गरेका छन् । मंगलवार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले

पल शाहको मुद्दा फैसलातर्फ !
काठमाडौं, भदौ १५ । नाबालिग गायिकालाई बलात्कार अभियोगमा कारागारमा रहेका नायक पलह शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा बुधबारका लागि तोकिएको छ। शाहविरुद्ध बलात्कार मुद्दाको पेशी जिल्ला न्यायाधीश दलबहादुर केसीको

महाअभियोग प्रस्ताव निस्क्रिय भइसक्यो, संसदको सम्मानका लागि मात्र आएको हुँ: जबरा
काठमाडौं, भदौ १५ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निस्क्रिय भइसकेको दाबी गरेका छन् । महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा राणाले संविधान






