बालाजुको जुत्ता कारखानामा आगलागीको कारण विद्युत सर्ट, के कति भयो क्षति ?
काठमाडौं, साउन २५ । काठमाडौंको बालाजु बाईपासस्थीत रहेको वन वोल्ड जुत्ता कारखानामा विद्युत सर्ट हुदाँ आगलागी भएको प्रहरीले जनाएको छ। श्रीराम पाण्डेले सञ्चालन गर्दै आएको उक्त कारखानामा विद्युत सर्ट हुदाँ

रिलायन्स लाइफ इन्स्योरेन्सको सम्मेलन चितवनमा सम्पन्न
काठमाडौं, साउन २५ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा ‘वार्षिक राष्ट्रिय सम्मेलन’ सम्पन्न गरेको छ । यस्तो खालको सम्मेलन कम्पनीले वार्षिक रुपमा गर्दै आएको छ । देशभरका क्षेत्रीय प्रमुख, एरिया

‘जनता बाढी-पहिरोको वितण्डामा छन्, सरकार कानमा तेल हालेर बसेको छ’
काठमाडौं, साउन २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्नेतले देशभर बाढी र पहिरोले ठूलो क्षति गरेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

रसुवामा पहिरो जाँदा गोसाइँकुण्डका तीर्थयात्री मर्कामा
काठमाडौं, साउन २५ । रसुवामा पहिरो जाँदा गोसाइँकुण्डका तीर्थयात्री मर्कामा परेका छन् । गएराति रसुवामा रहेको बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो गइ गाडी आवागमन पूर्ण रूपमा बन्द हुँदा तीर्थयात्री समस्यामा

एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरू ओमानमा हुने
काठमाडौं, साउन २५ । एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरू ओमानमा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानकारी गराएको

अध्ययन भन्छ– नुनको विकल्पले मुटुसम्बन्धी रोगबाट बचाउँछ
काठमाडौं, साउन २५ । नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ। जर्ज इन्स्टिच्युट

प्रधानन्याधीश राणाविरुद्धको छानबिन समितिलाई प्रभावकारी ढंगले काम गर्न सभामुखको निर्देशन
काठमाडौँ, साउन २५ । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगबारे गठित छानबिन समितिलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन् । यसका साथै उनले यसमा आफुले आवश्यक

निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने
काठमाडौँ , साउन २५ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी(विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले
बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी
काठमाडौँ , साउन २५ । काठमाडौंको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भइरहेको छ । प्रहरीका अनुसार औद्योगिक क्षेत्रनजिकै रहेको एक जुत्ता कारखानामा आगलागी भएको हो । आगो निभाउन काठमाडौं र

बझाङमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत्त भेटिए
काठमाडौं, साउन २५ । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत्त भेटिएका छन् । डरारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
काठमाडौँ , साउन २५ । संघीय संसदका दुवै सदनको बैठक आज बुधबार बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो एक बजेका लागि बोलाइएको हो । संघीय संसद सचिवालयकाअनुसार

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया शुरु
काठमाडौँ , साउन २५ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो

