
भृकुटीमण्डप बजारलाई अझै छोएन दसैंको रौनकले
काठमाडौं, भदौ १९ । नेपालीको महान् चाड दसैं–तिहार नजिकिए पनि भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहलपहल बढ्न सकेको छैन। विशेष गरी यहाँ दसैंको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने

उपत्यकामा एकैदिन २७०२ सवारी चालक कारबाहीमा
काठमाडौँ , भदौ १९ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ७०२ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरूलाई

प्रचण्ड र देउवाबीच छलफल , पेचिलो बन्दै सिट बाँडफाँटको विषय
काठमाडौं, भदौ १९ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो। बिहान ९ बजेपछि देउवा र

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौं, भदौ १९ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे सुरु हुने बैठकमा प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने

मेयर बालेनका सय दिन, सम्झिए ६ सन्दर्भ
काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यकाल १ सय दिन पुगेको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भहरु भन्दै सार्वजनिक गरेका छन् । आइतबार बिहान उनले विभिन्न ६

चोलेन्द्रले आज पनि समितिमा बयान दिदै, कहिले सकिएला बयान ?
काठमाडौं, भदौ १९ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।बिहबार बसेको

भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै , यस्तो छ भ्रमण कार्यक्रम
काठमाडौँ , भदौ १९ । भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज पांडे पाँच दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमणदलको

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् परीक्षाफल
काठमाडौं, भदौ १७ । कक्षा १२ को नतिजा प्रकाशन भएको छ। आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो । बोर्डका सदस्यसचिव

नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना : मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार
काठमाडौँ, १७ भदौ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्क भित्र रहेको कान्तिपुर मलमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सामान किन्ने ग्राहकले मोटरसाइकल उपहार पाउने भएका छन् । काठमाडौँ महानगरपालिका वडा नं

नेकपा एमाले देश निर्माणको अभियानमा लागेको छ- अध्यक्ष ओली
काठमाडौं, भदौ १७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा

काँग्रेसले अफताब आलमलाई सांसदको उम्मेदवार बनाउदैन : गगन थापा
काठमाडौँ , भदौ १७ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने बताएका छन् । शुक्रबार आयोजित मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक

कुमारी बैंकलाई एक्सलेन्स इन इ-कर्मस बिजिनेस २०२२ अवार्ड
काठमाडौं, भदौ १७ । कुमारी बैंकले एक्सलेन्स इन इ-कर्मस बिजिनेस २०२२ अवार्ड पाएको छ । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडर्स कन्क्लेभ पेमेन्ट इनोभेसन फर डिजिटल नेपाल’ सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई ‘एक्सलेन्स






