Jagaran News

नेप्सेमा ६ अंकको वृद्धि, कारोबार कति ?

काठमाडौं, भदौ १९ । सेयर बजारमा आज सामान्य सुधार भएको छ । साताका पहिलो कारोबार दिन आइतबार ६.६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो । आज कुल २८ लाख ७८

राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं, भदौ १९ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी कानुन ल्याउने तयारी

भ्रष्टाचारका आरोपी गच्छदार कांग्रेसबाट उम्मेदवार सिफारिस

काठमाडौं, भदौ १९ । । सत्तारुढ नेपाली कांग्रेसले भ्रष्टाचार आरोपमा सांसदबाट निलम्बनमा परेका विजयकुमार गच्छदारलाई आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । यही आरोपमा उनले विशेष अदालतमा मुद्दा खेपिरहेका

असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने

काठमाडौं, भदौ १९ ।  आगामी असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइतबार बसेको बोर्ड बैठकले शुक्रबारको सेयर बजार बन्द गर्ने निर्णय गरेको

दसैँका लागि हवाई टिकट बुकिङ धमाधम

काठमाडौं, भदौ १९ ।  दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्वपूर्ण चाड

महाभियोग भ्रामक हो , सत्यता छैन : जबरा

काठमाडौं, भदौ १९ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाभियोग भ्रामक भएको बताएका छन्। तेस्रो दिन बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग भ्रामक र निर्थक रहेको बताएका

कुमारी बैंक र देवदहस्थित श्रीकृष्ण पोलीक्लिनिकबीच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौं, भदौ १९ ।  कुमारी बैंक लिमिटेड र रुपन्देहीको देवदह, खैरेनीस्थित श्रीकृष्ण पोलीक्लिनिक प्रालिबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो

हिमालयन बैंकले पायो ‘एक्सलेन्स इन पिओएस एक्वारिङ बिजिनेस २०२२’ अवार्ड

काठमाडौं, भदौ १९ ।  विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसिबी मास्टर कार्ड, युनियन पे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले एक्सलेन्स इन पिओएस एक्वारिङ बिजिनेस २०२२ अवार्ड प्राप्त

चोलेन्द्रको आजको बयान सकियो, अर्को बैठक २५ भदौमा बस्ने

काठमाडौं , भदौ १९ । महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बैठक एक घन्टा

सुनको भाउ आज बढ्यो , तोलाको कति पुग्यो ?

काठमाडौं , भदौ १९ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको

विभिन्न स्थानमा डुबेर ४ जनाको मृत्यु

काठमाडौं, भदौ १९ ।  कपिलवस्तु, कैलाली, महोत्तरी र नवलपरासी (पश्चिम) मा डुबेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–८ वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माको

 टिकटक बनाउँदा भीरबाट झरेर एक युवकको मृत्यु

काठमाडौं, भदौ १९ । टिकटक बनाउँदै गर्दा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४