Jagaran News

कोरोनाबाट एकैदिन तीनजनाको मृत्यु , आज कति थपिए संक्रमित ?

काठमाडौं , भदौ १७ । पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । सोही अवधीमा २०६ जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार ८६९ वटा नमुना परीक्षण

हिमालयन क्यापिटल र नेपाल वेयरहाउजिङ्गबीच धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक सम्झौता

काठमाडौँ , भदौं १७ । हिमालयन क्यापिटल लिमिटेड र नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडबीच सार्वजनिक निष्काशन हेतु निष्कासन तथा बिक्रि प्रबन्धक सेवा सम्बन्धमा सम्झौता भएको छ । नेपाल वेयरहाउजिङ्ग कम्पनीको जारी

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

काठमाडौं, भदौ १७ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गर्ने बोर्ड बैठक बोलाइएको छ। राष्ट्रिय परीक्षा बार्डको बैठक आज साँझ साढे ४ बजे बस्ने बोलाइएको हो। बोर्डले

प्रतिनिधि सभा बैठकको शून्य समय : सिमानामा काँडेतार लगाउन माग

काठमाडौं, भदौ १७ । प्रतिनिधि सभा सदस्य मिना सुब्बाले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। शुक्रवारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुब्बाले उपत्यकामा डेंगुको बिरामी तीब्र गतिमा

ललितपुर महानगरले पनि अनधिकृत संरचना हटाउन थाल्यो

काठमाडौं, भदौ १७ । काठमाडौंपछि ललितपुर महानगरपालिकाले पनि नियम विपरीत बनाइएका संरचना हटाउन सुरु गरेको छ । लगनखेलमा आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरिएको

रोजगार र पठनपाठनका लागि विदेश जानेलाई रोक्न सक्दैनौँः शिक्षामन्त्री

काठमाडौं, भदौ १७ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरुको लहर चलेको बताएका छन्। शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन

लगातार ओरालोतिर नेप्से : ६९ करोडको सेयर कारोबार

काठमाडौं, भदौ १७ ।  सेयर कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १.६७ अंकले ओरालो लागेको छ। ६९ करोडको सेयर कारोबार भएको छ। लगानीकर्ताका लागि यो साता दु:खद रह्यो।साताको सुरुदेखि घटेको

काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं, भदौ १७ । नेपाल फुटबल संघ एन्फाले भदौ २१ देखि असोज ३ सम्म काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । एन्फाले पत्रकार सम्मेलन गरेर

राजनीतिक आग्रह र पूर्वाग्रह भन्दामाथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ १७ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन

पाकिस्तानमा रेल दुर्घटना: १९ जनाको मृत्यु, एक हजार २५६ घाइते

काठमाडौं, भदौ १७ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ। यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा

एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु

काठमाडौं, भदौ १७ ।  वैदेशिकक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक

डेंगु नियन्त्रण गर्न तीनै तहका सरकारको सक्रियता आवश्यक : कांग्रेस नेता महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशभर डेंगुको संक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। नयाँ बानेश्वर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले डेंगु तीव्र गतिमा फैलिरहेकाले