Jagaran News

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने मिति सर्यो, अब कहिले हुन्छ ?

काठमाडौं, भदौ ६ । धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने मिति सरेको छ । मंगलबार हुने भनिएकोमा अब भने बुधबार मात्र बाँडफाँट हुने भएको हो । बिक्री प्रबन्धक सनराईज क्यापिटलका  अनुसार 

उतर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड

काठमाडौँ, भदौ ६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उतर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल कोरिया मैत्री संघ र सङ्गुन समर्थक संस्थाले नेता किम जोन इलले

निर्वाचन आचारसंहिता:  एमालेको ३७ बुँदे सुझाव

काठमाडौं, भदौ ६ ।   प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले तयार गरेको आचारसंहितामा एमालेले १३ बुँदे सुझाव दिएको छ । आयोगले सोमबार आचारसंहितामाथि दलहरुको राय सुझाव लिएको

कोरोना अपडेट: थप ६५८ जनामा संक्रमण पुष्टि , एक जना संक्रमितको मृत्यु

काठमाडौ , भदौ ६ । देशभर पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ६६४३ जनामा परीक्षण गर्दा

निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छः प्रचण्ड

काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुने बताएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीभित्रको अन्तर्घातबारे छानविन गर्न गठित समितिको प्रतिवेदन अनुसार

लगातार दोस्रो दिन पनि शेयर बजार घट्यो

काठमाडौं, भदौ ६ । शेयर बजार आज दोस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से ७ दशमलव ३८ अङ्कले घटेर २ हजार ५३ दशमलव १६ विन्दुमा झरेको छ

फोहोर व्यवस्थापन एक हप्ताभित्र गर्न निजी कम्पनीलाई मेयर बालेनको निर्देशन

काठमाडौं, भदौ ६ ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने, यी प्रदेशमा विषेश निगरानी

काठमाडौं , भदौ ६ । अबको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने भएको छ । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको निर्वाचनमा

न्यायालयमा सुधारको प्रयास भइरहेको छः कामु प्रधानन्यायाधीश

काठमाडौं , भदौ ६ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको बताएका छन्। विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै आज उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै

काठमाडौं महानगरले भत्काउन थाल्यो ‘अण्डर ग्राउण्ड पार्किङ’ मा बनेका संरचना

काठमाडौं, भदौ ६ ।  काठमाडौं महानगरले बानेश्वर कम्प्लेक्सको ‘अण्डर ग्राउण्ड पार्किङ’ खुलाउन संरचना भत्काएको छ । काठमाडौं नगर प्रहरीले अण्डर ग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको व्यापारिक भवनमा पार्किङ खुलाउन

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर !

काठमाडौं, भदौ ६ । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि

माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी घोषणापत्र एउटै हुने, भयो यस्तो सहमति

काठमाडौँ , भदौ ६ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ । पार्टी एकतासमेत गर्ने तयारी