
एक महिनामै ४५ अर्ब घट्यो वाणिज्य बैंकहरूको ‘डिपोजिट’
काठमाडौं, भदौ ५ । नयाँ आवको पहिलो महिना साउनामा वाणिज्य बैंकको डिपोजिट ४५ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एशोसिएसनले साउन महिनाभरिमा बैंकहरूबाट ४५ अर्ब डिपोजिट घटेको जानकारी दिएको

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन देउवा र ओली पुगे पशुपति आर्यघाट
काठमाडौं, भदौ ५ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन् । शनिबार राति निधन भएका गिरिको

एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिबसको आयोजना गर्ने
काठमाडौँ, भदौ ५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही भदौ ९ गते पार्टी पुनर्गठन दिबसको आयोजना गर्ने भएको छ । पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको

प्रचण्ड र माधव शेरबहादुरकोमा कमलरी बस्न गए : योगेश भट्टराई
काठमाडौं, भदौ ५ । एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग कमलरी बस्न गएको बताएका छन्। प्रेस

प्रदीप गिरिको निधनमा भारतीय नेताहरूद्वारा दुःख व्यक्त
काठमाडौं, भदौ ५ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति भारतीय नेताहरूले दुःख व्यक्त गरेका छन्। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का नेता सीताराम येंचुरीले गिरिलाई ‘कमरेड इन आम्स’ भन्दै निधनप्रति दुःख

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग
काठमाडौं, भदौ ५ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावारण संरक्षण, संस्कृति प्रवर्दन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन,

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने
काठमाडौं, भदौ ५ । आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ। गत वैशाख ३०

झन्डै ८ अङ्कले घट्यो शेयर बजार , २ अर्ब ४ करोड रुपैयाँको कारोबार
काठमाडौं, भदौ ५ । हप्ताको पहिलो दिन आइतवार शेयर बजार घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा ७ दशमलव ७२ अङ्कले घटेर २ हजार

हार्दिक श्रद्धाञ्जली! निष्ठाका धरोहर प्रदीप गिरी
काठमाडौं, भदौ ५ । विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुगेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनेका थिए, ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली

आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर
काठमाडौं, भदौ ५ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ।सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै, को- को भिड्दै छन् ?
काठमाडौं, भदौ ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदैछन् । पहिलो खेलमा चेल्सीले लिड्स युनाईटेडको सामना गर्दैछ । यस्तै, वेष्ट ह्याम युनाईटेडले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । दुबै

कांग्रेस नेता गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म
काठमाडौं, भदौ ५ । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा,

