
इन्द्रजात्रामा कुमारी मन्दिरमा पूजा (फोटोफिचर )
काठमाडौँ, २४ भदौ । कुमारी क्लवले इन्द्रजात्राका अवसरमा आज कुमारी मन्दिरमा पूजा गरेको छ । काठमाडौँ महानगरपालिका (कामपा)–१४स्थित मगर गाउँमा रहेको मन्दिरमा विधि विधानपूर्वक पूजा भएको हो । परापूर्व कालदेखि

कांग्रेसलाई रुपान्तरण गरी नविन बनाउन आवश्यक छः महामन्त्री शर्मा
काठमाडौं, भदौ २४ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताए। शुक्रवार सुन्दरीजलमा नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको

प्रधानमन्त्री देउवा चितवनमा
काठमाडौं, भदौ २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन्। नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड
काठमाडौं, भदौ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनु पर्ने बताएका छन् । पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले यस्तो बताएका

काठमाडौं उपत्यकामा वर्षा, होसियारी अपनाउन सुझाव
काठमाडौं, भदौ २४ । केही बेरअघिदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले उपत्यकाभरि नै वर्षा भएको छैन। विशेषगरी ललितपुरका जावलाखेल, गोदाबरी, भक्तपुर र काठमाडौंको

भिजिट भिसाबाट विदेशिए २ वर्षमा २ लाख नेपाली
काठमाडौं, भदौ २४ । पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् । सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना भिजिट भिसामार्फत् विदेशिएको

‘मैले चाहेँ भने अहिले प्रधानमन्त्री हुन सक्छु, तर म त्यो रेसमा छैन’: प्रचण्ड
काठमाडौं, भदौ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहे अहिले नै प्रधानमन्त्री हुन सक्ने भएपनि आफ्नो चाहना नभएको बताएका छन् । ‘प्रधानमन्त्रीकै इच्छा गरेको भए पहिले

अर्थमन्त्री शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्षबीच छलफल
काठमाडौं, भदौ २४ । अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ। नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ

सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप, आफू निर्दोष रहेको दाबी
काठमाडौं, भदौ २४ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको उनले

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर
काठमाडौं , भदौ २४ । साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् । गत चैतयता

बलात्कारसम्बन्धी अपराधमा मुछिँदै एकपछि अर्को ‘सेलिब्रेटी’
काठमाडौं, भदौ २४ । मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा २ मा लेखिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार

अजोड इन्सुरेन्स र इ–बीमा बीच सम्झौता
काठमाडौँ, भदौ २३ । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोडइन्सुरेन्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन प्रसाद ज्ञवाली र अजोडइन्सुरेन्स






