Jagaran News

जाजरकोटमा वडाध्यक्ष सुतेकै ठाउँ मृत भेटिए

काठमाडौं, असार ४ । जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन्

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

काठमाडौं, असार ४ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब

गायक गणेश अधिकारीको आवाजमा रहेको नयाँ कोसेली “भाग्यरेखा” सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असार ४ । निकै नै मिठो आवाजका धनी गायक गणेश अधिकारीको सुमधुर आवाजमा रहेको नयाँ लोकदोहोरी गीत “भाग्यरेखा” सार्वजनिक भएको छ । गीत भर्खेरै मात्र बजारमा आएको हो ।

दुबईका राजकुमार नेपाल आइपुगे, के छ भ्रमण कार्यक्रम ?

काठमाडौं, असार ४ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्। उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन्। काठमाडौं अवतरण गरेसँगै उनी

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं, असार ४ ।  नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

मनसुनी वायुको सामान्य प्रभाव: देशका थोरै स्थानमा वर्षा

काठमाडौं, असार ४ । हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं, असार ४ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार

गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउँछौं- प्रधानमन्त्री देउवा

काठमाडौं, असार ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि

मोदीको मातृभक्ति : आमाको खुट्टा धोएर लिए आशीर्वाद

काठमाडौं, असार ४ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औं जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, असार १३ गते अमेरिका जाने

काठमाडौं, असार ४ । प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि आज (शनिबार) लेवनानतर्फ प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा

आइपीएस र एसपीपी ओलीकै पालामा भित्रिएको चार घण्टाभित्र प्रमाणित भयोः प्रचण्ड

काठमाडौं, असार ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इन्डो प्यासेफिक स्ट्राटेजिक (आइपीएस) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै बेलामा नेपाल भित्रिएको प्रमाणित भइसकेको

देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौं , असार ३ ।  रसुवा, रुकुम (पूर्व), तेह्रथुम, नवलपरासी (पश्चिम) र सर्लाहीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने ४६ वर्षीया वाङमु तामाङ