Jagaran News

सबै नागरिकलाई साक्षर बनाउनु आजको मुख्य दायित्व: प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा

नक्सा पास नभएका भवनलाई काठमाडौं महानगरपालिकाको ९० दिने ‘अल्टिमेटम’

काठमाडौं, भदौ २३ ।  नक्सा पास नगरी बनाइएका काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा ९० दिनभित्र पेस गर्न काठमाडौँ महानगरपालिकाले ९० दिनको अल्टिमेटम

क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने

काठमाडौं, भदौ २२ ।  राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले तत्काल केही छानबिन नगर्ने बताएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले

कोरोना अपडेट– थप २३० जनामा संक्रमण पुष्टि , दुई जनाको मृत्यु

काठमाडौ , भदौ २२ । देशभर पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३८३६ जनामा परीक्षण गर्दा

नागरिकता विधेयकबारे राष्ट्रपतिले गरिन् वाम पार्टीहरूसँग छलफल

काठमाडौं, भदौ २२ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि आफू कहाँ आईपुगेको नेपाल नागरिकता ऐन संशोधन विधेयकबारे साना कम्युनिस्ट पार्टीहरूसँग छलफल गरेकी छन् । संघीय संसद्ले नागरिकता विधेयक पुनः प्रमाणीकरणका

मिडिया विधेयक छलफलका लागि समितिमा

काठमाडौं, भदौ २२ ।  नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया

दशैँका लागि बसको अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि खुला हुने

काठमाडौं, भदौ २२ । दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात

३७ जना विद्यार्थी चालकमाथि कारबाही

काठमाडौँ, भदौ २२ । स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज ३७ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ- मन्त्री भुसाल

काठमाडौं, भदौ २२ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको आजको

अनेरास्ववियु क्रान्तिकारीको मञ्चमा प्रचण्ड र जनार्दनबीच घोचपेच !

काठमाडौं, भदौ २२ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता जनार्दन शर्माबीच घोचपेच भएको छ । बुधबार अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा गर्ने कार्यक्रममा अध्यक्ष प्रचण्ड र शर्माबीच

कर्मचारीको सहयोग बिना देश अघि बढ्न सक्दैन : प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ २२ ।  प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताएका छन्। बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको समृद्धिका लागि कर्मचारीको

एसियन लाइफ इन्स्योरेन्सले १ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौं , भदौ २२ ।  एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले बुधबारदेखि आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन