
एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र संसद्मा पुग्यो
काठमाडौं, असार २ । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले अमेरिकालाई लेखेको चिठी संसद्मा पुगेको छ। नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बिहीबारको प्रतिनिधिसभा बैठकमा तत्कालीन

संसदबाट विनियोजन विधेयक पारित, आर्थिक विधेयकको छलफल सोमबारदेखि
काठमाडौं, असार २ । संघीय प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ।बजेटसँग सम्बन्धित ४ वटा विधेयकमध्ये विनियोजन विधेयक बहुमतले पारित भएको हो। बिहीबारदेखि राष्ट्र ऋण उठाउने विधेयकमा छलफल सुरु भएको छ

ओलीकै पालामा एसपीपीमा सहभागी हुन सेनाले लेखेको पत्र सार्वजनिक, के छ पत्रमा ?
काठमाडौं, असार २ । स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र

नेपालमा पनि भेटिए मंकीपक्सका शंकास्पद बिरामी, टेकु अस्पताल भर्ना
काठमाडौं,असार १ । कोरोनाको महामारी चलीरहेकै बेला नेपालमा फेरि नयाँ प्रजातिको संक्रमण फेला परेको छ । ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला फेला परेका हुन् । मंकीपक्स संक्रमणको

हाजिर नगर्ने कर्मचारीलाई काठमाण्डौ महानगरले तलब नदिने
काठमाडौं, असार २ । काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने सूचना महानगरपालिकाले निकालेको छ

काठमाडौंबाट एक अर्ब दुई करोडको हेरोइनसहित सात विदेशी महिला पक्राउ
काठमाडौं , असार २ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ । ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म

टेलिभिजन छोडेर पुर्णकालिन राजनीतिमा आए रवि लामिछाने
काठमाडौँ , असार २ । संचारकर्मी रवि लामिछाने राजनितीमा प्रवेश गर्ने भएका छन् । लामिछानेले सामाजिक संजालमा एक पोष्ट गर्दै आफुले संचार कर्म छोडेर पूर्ण कालिन राजनीतिमा प्रवेश गरेको घोषणा

लामो समयपछि नेप्सेमा हरियाली,कारोेबार रकममा पनि सुधार
काठमाडौं, असार २ । निरन्तर ओरालो लागिरहेको शेयर बजार बिहीबार भने दोहोरो अङ्कले बढेको छ । यो हप्ताको कारोबार दिन पुरै रातै भएको नेप्से आज भने १२ अंक भन्दा धेरैले

एसपीपी सम्झौता ओली सरकारको पालामा अघि बढाएको होइन : ईश्वर पोखरेल
काठमाडौं , असार २ । नेकपा(एमाले)का सांसद ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताएका छन् । । बिहीबारको प्रतिनिधि सभा

सरकार भन्छ- एसपीपी बारे कुनै निर्णय गरेको छैन, गर्ने सोच पनि छैन
काठमाडौँ , असार २ । सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे कुनै सम्झौता अहिलेसम्म नगरेको र सम्झौता गर्ने कुनै योजना पनि नरहेको स्पष्ट गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता- प्रधानमन्त्री देउवा
काठमाडौँ , असार २ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताएका छन् । नेपाल चेम्बर अफ

अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैनः मन्त्री कार्की
काठमाडौं, असार २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका






