
कर्णाली प्रदेश: सरकारले ल्यायो ३२ अर्ब ६१ करोड बजेट
काठमाडौं, असार १ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका आर्थिक

गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख
काठमाडौं, असार १ । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको

राप्रपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र, मूल्यवृद्धि नियन्त्रण गर्न माग (पूर्णपाठसहित)
काठमाडौं, असार १ । मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न माग समेटिएको

बागमतीमा एक विद्यालय एक नर्स कार्यक्रमलाई २८ करोड बजेट विनियोजन
काठमाडौं, असार १ । बागमती प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिन २८ करोड रुपैयाँ निनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत

सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा !
काठमाडठौं, आसर १ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट प्रायोरिटी काउन्टर सञ्चालनमा ल्याएको छ। आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै

सरकारद्धारा पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा
काठमाण्डौ , असार १ । सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार संसदमा बोल्दै यस्तो

असारमा २ खर्ब ३ अर्ब रुपैयाँ विकास खर्च गरिसक्नु पर्ने, जेठ मसान्तसम्म कति भयो ?
काठमाण्डौ , असार १ । चालु आर्थिक वर्ष २०७८/७९ को बाँकी रहेको एक महिना असारमा सरकारले २ खर्ब ३ अर्ब रुपैयाँ विकास खर्च गरिसक्नु पर्ने भएको छ । यस आवको

मुक्तिनाथ विकास बैंक र पर्वातारोहीलाक्पा देण्डी शेर्पा बीच सम्झौता
काठमाडौं, असार १ । मुक्तिनाथ विकास बैंक लि. र पर्वातारोही लाक्पा देण्डी शेर्पा बीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ

राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न मन्त्रीको नेतृत्वमा कार्यदल गठन
काठमाडौं, असार १ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को

यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट
काठमाडौं, असार १ । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह आगामी आर्थिक वर्षको विनियोजन विधेयक

शेयर बजारको ओरालो यात्रा उस्तै, झन्डै २९ अङ्कले घट्यो आज
काठमाडौं, असार १ । शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव

लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ- राष्ट्रपति भण्डारी
काठमाडौँ, काठमाडौं, आसर १ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन् ।






