
कोरोना अपडेट– एकैदिन दुई जनाको मृत्यु, थप १५२ जनामा संक्रमण
काठमाडौ , भदौ २४ । नेपालमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार आज दुई जनाको मृत्यु भएसँगै देशभर संक्रमणका

डेङ्गु बढेसँगै बजारमा सिटामोलको माग उच्च
काठमाडौं, भदौ २३ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या

गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं, भदौ २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले

भारतले धान चामल निर्यातमा भन्सार बढायो, कनिका निर्यातमा प्रतिबन्ध
काठमाडौं, भदौ २४ । भारतले आज शुक्रवारदेखि कनिका निर्यातमा रोक लगाउनुको साथै धान चामल निर्यातमा २० प्रतिशत भन्सार बढाएको छ । आफ्नो उत्पादन घटेको र रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य

महानगरद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु
काठमाडौँ , भदौ २४ । काठमाडौँ महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको

बेलायती महारानीको निधनप्रति विश्वका नेताहरुद्धारा दुःख व्यक्त
काठमाडौं, भदौ २४ । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन्। विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त

आसन्न निर्वाचन : एमाले-लोसपाबीच गठबन्धन हुँदै
काठमाडौँ , भदौ २४ । आसन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल हुने भएको छ । गठबन्धनका लागि अध्यक्षद्वय केपी शर्मा ओली

राष्ट्र उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्छः राष्ट्रपति
काठमाडौं, भदौ २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति

प्रभु बैंकको एक लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं, भदौ २४ । प्रभु बैंकका संस्थापक सेयरधनीहरुले शुक्रबार (भदौ २४ गते) देखि आफ्नो नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । बैंकका संस्थापक

गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनायाे : ईश्वर पाेखरेल
काठमाडौं, भदौ २४ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएकाे आराेप लगाउनुभएकाे छ । काठमाण्डाैमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन

‘बौद्ध भजन’ को गीति क्यासेट अब बजारमा
काठमाडौँ, २४ भदौ । बौद्ध साहित्य तथा दर्शनको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको श्रव्य, दृष्य सहितको ‘बौद्ध भजन’ को गीति क्यासेट बजारमा ल्याइएको छ । बौद्ध विद्वान् टिका शेर्पाले रचना

दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन
काठमाडौं, भदौ २४ । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित बिषयवस्तुहरु झल्काउने सम्वन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन






