
चार दिने भ्रमण सम्पन्न गरि स्वदेश फर्किए चिनियाँ नेता ली
काठमाडौं , भदौ ३० । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज

सिन्धुपाल्चोकको बेथानेचाकमा पहिरो, एकै परिवारका तीनको मृत्यु
काठमाडौं , भदौ ३० । सिन्धुपाल्चोकमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र

अब गठबन्धनले ४ असोजमा मात्र सिट बाँडफाँट टुंग्याउने
काठमाडौं, भदौ ३० । सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लका

डेंगुबाट २० दिनमा ११ जनाको गयो ज्यान, देशभर १२ हजार बढी संक्रमित
काठमाडौं ,भदौ ३० । डेंगु संक्रमणबाट २० दिनको अवधिमै देशभर ११ जनाले ज्यान गुमाएका छन् । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार

डेंगु महामारीका कारण ‘जनताको मृत्यु भइरहेको छ , स्वास्थ्य मन्त्रालय नभएजस्तो देखियो : सांसद सुवाल
कठमाडौं , भदौ २९ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। डेंगु रोगका कारण नागरिकहरुको मृत्य

प्रतिनिधिसभा बैठक : सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय
काठमाडौं, भदौ २९ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गराएका हुन् । बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता

लगातार घटिरहेको नेप्सेमा बुधबार ठुलो वृद्धि , ४७ अंकले बढ्यो
काठमाडौं, भदौ २९ । बुधबार सेयर बजार ४७.४४ अंकले बढेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार ठुलो वृद्धि देखिएको हो । आज नेप्से ४७.४४ अंकले बढेर बजार १९८१.४८ बिन्दुमा पुगेको

प्रधानमन्त्री देउवा भन्छन्- दिगो विकासको लक्ष्य भेट्टाउन १९ अर्ब डलर लगानी चाहिन्छ
काठमाडौं, भदौ २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य भेट्टाउन नेपालमा १९ अर्ब डलर लगानी चाहिने बताएका छन् । नेपाल लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन

संसदबाट धमाधम बिदा लिँदै सांसदहरू !
काठमाडौं, भदौ २९ । मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं , भदौं, २९ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले

चिनियाँ नेता लीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै
काठमाडौं , भदौं, २९ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज (बुधबार) पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने भ्रमणका

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं , भदौं, २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र






