
चुनावअघि माओवादीसँग एकता सम्भव छैन्, आ-आफ्नै चिन्हमा लड्छौ : अध्यक्ष नेपाल
काठमाडौं, भदौ ७ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसँग चुनावअघि एकता सम्भव नभएको बताएका छन् । आगामी आम निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी आ-आफ्नो चुनाव

नबिल बैंकले ल्यायो राखेको पैसाको दोब्बरदेखि १० गुणासम्म पाइने ‘ढुक्क मुद्दती खाता’
काठमाडौं, भदौ ७ । नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दती खाता’ बजारमा ल्याएको छ। ‘नबिल ढुक्क मुद्दती खाता’अन्तर्गत ग्राहकहरुले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको

धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने
काठमाडौं, भदौ ७ । धौलागिरि लघुवित्तको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुनेछ । यो लघुवित्तको आईपीओको

प्रभु बैंकका कर्मचारीद्वारा केन्द्रीय कार्यालय अगाडी धर्ना
काठमाडौँ, भदौ ७ । प्रभु बैंकका कर्मचारीहरूले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् । आफूहरूमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै उनीहरले धर्ना दिएका हुन् । मंगलबार काठमाडौँको बिजुलीबजारस्थित कार्यालय

बन्दको बहाना : बिमा रकम असुल्न दाङमा आफ्नै टिपरमा लगाइयो आगो
काठमाडौं, भदौ ७ । चार दलले आह्वान गरेको बन्दको बहानामा बिमा रकमको लोभमा परी दाङको घोराहीमा चालक र सहचालकले आफैले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैले आगजनी

३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौँ , भदौ ७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको उक्त सुनको मूल्य

एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित
काठमाडौं , भदौ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै

संक्रमणकालीन न्यायासम्बन्धी विधेयक संसदमा टेबुल
काठमाडौं, भदौ ७ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) विधेयक-२०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद

श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्दै
काठमाडौं, भदौ ७ । पछिल्लो समय एकपछि अर्को गर्दै आईपीओ धमाधम आइरहेका छन् ।सोहि क्रममा श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले

गाडी तोडफोड गर्ने बन्दकर्ताले यसरी खाए कुटाइ !
काठमाडौँ , भदौ ७ । काभ्रेको बनेपास्थित चारदोबाटोमा गाडी तोडफोड गर्न खोज्ने बन्दकर्तालाई स्थानीयले पिटेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको बन्दका क्रममा गाडी तोडफोड

राजीनामा दिँदै मधेस प्रदेशका मुख्यमन्त्री राउत
काठमाडौँ , भदौ ७ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिने भएका छन् । यसअघि अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएका थिए ।यसपछि उनले राजीनामाको तरखर

सत्ता गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा सिट बाँडफाँड
काठमाडौँ, भदौ ७ । सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी

