Jagaran News

एक महिनामै नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब बढी

काठमाडौं, भदौ ८ ।  चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ । भन्सार

धौलागिरी लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ , भदौ ८ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा लघुवित्तको शेयर बाँडफाँट भएको हो

आज सुनको मुल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, भदौ ८ । नेपाली नेपाल सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । यस्तै , आज

निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो झन्डै १६ अर्ब

काठमाडौं, भदौ ८ । मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ । देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका

खप्तड लघुवित्तको आईपीओ खुला, कति दिने आवेदन ?

काठमाडौं, भदौ ८ ।  पछिल्लो समय आईपीओ धमाधम आइरहेका छन् । सोहि क्रममा  खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले

मुक्तिनाथ विकास बैंकको “तीज विशेष अफर”, अब बैंक खाता खोल्दा रु १ लाख सम्मको बीमा

काठमाडौं, भदौ ८ । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा“मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ । यो योजना अन्तर्गत भदौभित्र बैंकमा “मुक्तिनाथ महिला

जता भावी फोहोर फ्याँक्नु अपराध हो, अब सीसीटीभीबाट खोजेर कारबाही हुन्छ: मेयर शाह

काठमाडौँ , भदौ ८ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा बेला बेलामा समस्या आइरहन्छ । यस कारण यहाँका हरेक चोक र गल्लमिा फोहोरको भुप्र्रो लाग्ने गर्दछ र शहर नै दुर्गन्धित हुन्छ

नारायणी नदीमा युवतीले हाम फालिन्, खोज्दै प्रहरी

काठमाडौं, भदौ ८ । चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी पुलबाट एक युवतीले हाम फालेकी छन्। चितवन खैरहनी नगरपालिका ७ की २६ वर्षीया ऋचा उप्रेतीले मंगलबार दिउँसो नदीमा

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं , भदौ ८ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चर्चा चलीरहेकै बेला नेताहरुबीच छफल तथा भेटघाट तिब्र रुपमा अगाडि बढिरहेको छ । भेटकै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र

भिजिट भिसामा कुवेत जान लागेका ३९ महिला विमानस्थलबाट पक्राउ

काठमाडौं, भदौ ८ । भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि विमानस्थल प्रहरीले उनीहरूलाई पक्राउ गरि

भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने

काठमाडौ , भदौ ८ । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन । नेपाली सेनाका

नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड मात्र : प्रचण्ड

काठमाडौं, भदौ ८ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको बताएका छन् । आज चितवनको भरतपर विमानस्थलमा संचारकर्मीसँग