
माओवादी केन्द्रले समानुपातिक सुची बुझायो, बाबुरामलाई दियो ५ सिट
काठमाडौं, असोज ३ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । सोमबार महासचिव देव गुरुङसहितका नेताहरु आयोग पुगेर समानुपातिक सूची दर्ता

कांग्रेसको बन्दसूची बुझाउन आयोग पुगे महामन्त्री शर्मा
काठमाडौँ, असोज ३ । आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका

नेपाल टेलिकमले भोलिदेखि थप आठ स्थानबाट ई–सिम वितरण गर्दै
काठमाडौं, असोज ३ । नेपाल टेलिकमले भोलिदेखि विभिन्न आठ स्थानबाट ई–सिम वितरण गर्ने भएको छ । भोलिदेखि कम्पनीका ग्राहक सेवा केन्द्रहरू नक्शाल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरूसहित

फेरि एकपटक समृद्धिको नेतृत्व गर्ने अवसर दिनुहोस्: प्रचण्ड
काठमाडौं, असोज ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले फेरि एकपटक विकास र समृद्धिको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको सामुदायिक अस्पताल तथा प्रावाधिक शिक्षालय उद्धाटन
७५ वर्षमा सात संविधान : संविधान निर्माणका तीन वटै प्रक्रियाको अभ्यास
काठमाडौं, असोज ३ । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास अवलम्बन गरिसकेको छ । लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको सोमबार

११ दलले बुझाए समानुपातिकको बन्दसूची
काठमाडौं , असोज ३ । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ११ दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । १ बजेसम्म नेपाली कांग्रेस (बीपी), जनता प्रगतिशील पार्टी, राष्ट्रिय जनमोर्चा,

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध
काठमाडौं , असोज ३ । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी

संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ- सभामुख सापकोटा (अन्तर्वार्ता)
काठमाडौं, असोज ३ । नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ ।दुई-दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ ।

संविधान जलाउन खोज्ने ५ जना पक्राउ
काठमाडौं , असोज ३ । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जना राष्ट्रिय

संविधान दिवसमा को-को पत्रकारले पाए पदवी ?
काठमाडौं, असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसको अवसरमा ९९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् । घोषित सूचीमा केही पत्रकार र सञ्चारकर्मीहरुको

कात्तिकदेखि वाग्मतीमा सफा पानी : धाप परियोजनाको ९८ प्रतिशत काम सकियो
काठमाडौं, असोज ३ । वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आउँदाे कात्तिकदेखि वाग्मती नदीमा सफा पानी बग्ने भएको छ । काठमाण्डाै उपत्यकाकै आकर्षक वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम

नाजुक बन्दै डा. केसीको स्वास्थ्य अवस्था, आठ दिनमा घट्यो तीन किलो तौल
काठमाडौं, असोज ३ । कैलालीको गेटामा बनिरहेको मेडिकल कलेजको सञ्चालनसहित चिकित्सा क्षेत्र सुधारका मागसहित ८ दिनदेखि धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिनहुँ नाजुक बन्दै गएको छ । 8उनको






