Jagaran News

डेंगु बिरामीको संख्या साढे १७ हजार नाघ्यो, २१ जनाको मृत्यु

काठमाडौं, असोज ४ ।  नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको

थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , असोज ४ । पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१२ जनाको नमूना परीक्षण गर्दा ७४ जनामा संक्रमण

‘प्रेमगीत ३’ ले चलचित्र क्षेत्रमा दुई चिरा : एउटा भुवन केसी, अर्को सन्तोष सेनको पक्षमा

काठमाडौं, असोज ४ ।  ‘प्रेमगीत ३’ का कारण नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन भएको छ । नाम चलेका कलाकार अहिले एक अर्को ध्रुवमा खडा भएका छन् । ‘प्रेमगीत ३’

शेयर बजार आज ३८ अङ्कले घटेर राताम्मे

काठमाडौं, असोज ४ । शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले घटेर एक हजार आठ सय ३६ दशमलव

मुलुकको वर्तमान अर्थतन्त्रले आन्तरिक उत्पादनमा वृद्धि खोजेको छः गभर्नर अधिकारी

काठमाडौं, असोज ४ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन्। मंगलबार कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा

महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला टोलीलाई सरकारले पुरस्कृत गर्ने

काठमाडौं, असोज ४ । छैटौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको खेलकुद पुरस्कार तथा सम्मान

नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, असोज ४ । संसद्का दुवै सदनले पारित गरी दोस्रो पटक शीतलनिवासमा प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता

नेपालसँग रणनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा छ- सी चिनफिङ

काठमाडौं, असोज ४ ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणैनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा व्यक्त गरेका छन् । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई

हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ !

काठमाडौँ , असोज ४ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक

झण्डै २ करोड मतदाताले आसन्न निर्वाचमा भाग लिने, कुन प्रदेशमा कति ?

काठमाडौँ , असोज ४ । मंसिर ४ मा सम्पन्न हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनमा झण्डै २ करोड मतदाता सहभागी हुने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार आगामी

अझै कार्यान्वयन भएन बसमा दुई चालक राख्ने नियम, यात्रु असुरक्षित

काठमाडौं, असोज ४ ।  सरकारले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा अनिवार्य दुई चालकको व्यवस्था गर्नुपर्ने नियम बनाए पनि सुदूरपश्चिममा अझैसम्म याे नियमलाई यातायात व्यवसायीले पालना गरेका छैनन् । सरकारले

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम

काठमाडौं, असोज ४ ।  नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ