Jagaran News

२० लाख सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने खरिदार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असोज ५ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरी भष्ट्राचार गरेको आरोपमा जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको

देउवाले थपे कांग्रेस घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य (सूचीसहित)

काठमाडौं, असोज ५ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ जना

जापानद्वारा नेपाललाई करिब १६ अर्ब अनुदान सहयोग

काठमाडौँ , असोज ५ । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी

एमालेले भन्यो-डेंगु नियन्त्रणमा सरकार असफल

काठमाडौं, असोज ५ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारी संयन्त्र असफल भएको बताएको छ । नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख

सत्ता गठबन्धनको निष्कर्ष: राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि नै प्रहार भयो (विज्ञप्तिसहित)

काठमाडौं, असोज ५ ।  सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको जनाएको छ । बुधबार बिहान बालुवाटारमा बसेको

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप, प्रदीप र क्रिष्टिनालाई भ्याइनभ्याइ

काठमाडौं, असोज ५ ।  भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार

कृषि विकास बैंकले निक्षेपमा ब्याज बढायो

काठमाडौं, असोज ५ ।  कृषि विकास बैंक लि.ले आफ्ना ग्राहकहरुको लागि निक्षेपको व्याजदरमा भारी बृद्धि गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार यही २०७९ आश्विन १ गतेदेखि लागुहुने गरी निक्षेपका

डेंगीबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

काठमाडौं, असोज ५ । बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु

यस्ता छन् ओखर खानुका फाइदा , दैनिक कति खाने ?

ओखर मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत

राष्ट्रपतिको कदमको भण्डाफोर गर्ने सत्ता गठबन्धनको निर्णय, संयुक्त वक्तव्य जारी गर्दै

काठमाडौं, असोज ५ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धनले त्यसबारे वक्तव्य जारी गर्ने भएको छ। यतिमात्रै होइन सत्ता गठबन्धनका पाँच दलले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौँ , असोज ५ । भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो । गएको साउन २५ गते हृदयघात भएपछि

प्रभु बैंक र बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीटबीच सम्झौता

काठमाडौं, असोज ५  । प्रभु बैंक लिमिटेड र कलैंयास्थित बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट कलैंया