Jagaran News

भारतका ५ सय हलमा एकैसाथ प्रदर्शन हुँदै प्रेमगीत–३ !

काठमाडौं, असोज ६ ।  नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज हुने भएको छ। शो पाएका अधिकांश भारतीय हलले बुकिङ खुलाइसकेको बलिउड हंगमाले जनाएको छ।

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा, एक वर्षमा अख्तियारमा १६ हजार दुई सय ३८ उजुरी

काठमाडौं, असोज ६ ।  नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) मा

दशैँका लागि तीन सय सुविधाजनक बस थप्दै व्यवसायी, लामो दूरीमा चल्ने

काठमाडौं, असोज ६ । दशैँका लागि अहिलेसम्म २० हजारभन्दा धेरैले अग्रिम टिकट बुकिङ गरेका छन् ।गएको १ गतेदेखि अग्रिम टिकट बुकिङ खुलेको हो । दशैँमा २० लाख यात्रु काठमाण्डौ उपत्यकाबाट

सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छ : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएका छन्। बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना

दिउँसो १ बजे वीर अस्पताल जाँदै बालेन्द्रको डोजर, टहराका फार्मेसी भत्काइने

काठमाडौं, असोज ६ । वीर अस्पताल अगाडी बनेका अवैध संरचनाहरु काठमाडौं महानगरपालिकाले आज भत्काउने भएको छ। काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अवैध रुपमा बनेका वीर अस्पताल अगाडीका टहराहरु

उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेका ३ हजार बढी सवारी चालकमाथि कारवाही

काठमाडौं, असोज ६ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको

कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार, छोरी पनि घाइते

काठमाडौं, असोज ६ कैलालीको गौरीगंगा नगरपालिकामा एक महिलाको उनकै श्रीमानले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नामजाली

निर्वाचन आयोगद्वारा मुख्य निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?

काठमाडौं, असोज ६ ।  निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । जिल्ला न्यायाधीश र

आजदेखि अस्थायी मतदाता नामावली संकलन सुरु

काठमाडौं, असोज ६ ।  प्रतिनिधि सभा निर्वाचन, समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नामावली आजदेखि संकलन सुरु गरिने भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई

गाउँ-गाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही शुरु

काठमाडौं, असोज ६ ।  नेपाल राष्ट्र बैंकले दशैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण

धनगढीमा चैतन्य एकेडेमीद्वारा नि:शुल्क लोकसेवा तयारी अभिमूखीकरण हुने

धनगढी– चैतन्य एकेडेमीले धनगढीमा लोकसेवा सम्बन्धि नि:शुल्क अभिमूखिकरण कार्यक्रम गर्ने भएको छ। लोकसेवाको तयारीका लागि धनगढीमा शाखा विस्तार गरेसँगै एकेडेमीले नि:शुल्क अभिमूखिकरण कार्यक्रम गर्ने भएको हो। कार्यक्रमको आयोजना असोज ८

४१ ठूला करदातालाई १० दिनभित्र राजस्व तिर्न काठमाडौं महानगरको पत्र

काठमाडौं, असोज ५ ।  काठमाडौं महानगरपालिकाले जय नेपाल हलसहित ४१ वटा कम्प्लेक्स तथा सपिङ सेन्टर, मल तथा व्यवसायिक भवनहरुलाई १० दिनभित्र घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न पत्र