
कोरोना अपडेट– थप २२६ जनामा संक्रमण पुष्टि
काठमाडौ , भदौ १३ । देशभर पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ४०११ जनामा परीक्षण गर्दा

गृहमन्त्री खाण भन्छन्- सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको हो
काठमाडौं, भदौ १३ । गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भए अनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र सदस्यता रहेको बताएका छन्। राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल

अवहेलना मुद्दामा बालेन्द्रसँग सर्वोच्चले माग्यो जवाफ, ७ दिनको समय
काठमाडौं, भदौ १३ । सर्वोच्च अदालतको अवहेलना मुद्दाका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग जवाफ मागेको छ। सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बालेनसँग लिखित जवाफ माग गरेको हो। नर्भिकले नियम

बुधबारसम्म गठबन्धनको भागबण्डा टुंगिन्छ: प्रचण्ड
काठमाडौँ, भदौ १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्म गठबन्धनको भागबण्डा टुंगाउने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले बुधबारसम्म गठबन्धनमा कुन

सर्वोच्चमा बालेनविरुद्ध अवहेलना मुद्दामाथि सुनुवाइ
काठमाडौं, भदौ १३ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त अवहेलना मुद्दाको

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम एक अर्बमाथि
काठमाडौं, भदौ १३ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३.७६ अंकले बढेर एक हजार नौ सय ९३.०२ बिन्दुमा पुगेको छ। त्यस्तै,‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १.७७ अंकले

आगामी निर्वाचन गठबन्धन भर्सेज् एमाले- महासचिव पोखरेल
काठमाडौं, भदौ १३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच हुने बताएका छन् । उनले नेकपा एमाले बलियो राष्ट्रिय

गृहमन्त्री खाणले भने– राष्ट्रपतिको पत्रको सम्मान गर्छाैँ
काठमाडौं, भदौ १३ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका छन् ।

दर कस्तो खाने ? थाहा पाइराखौं
काठमाडौं, भदौ १३ । चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन् । हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन्

विश्व बैंकले नेपाललाई दियो १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण
काठमाडौं , भदौ १३ । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच आज लगभग १३ अर्ब

नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै
काठमाडौं , भदौ १३ । नबिल बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा नबिल बैंककै संस्थापक सेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार

राष्ट्रपतिलाई भेट्दै कांग्रेस पदाधिकारी, सरकार र शीतल निवासबीच बढ्यो दूरी
काठमाडौं , भदौ १३ । नागरिकता विधेयकलाई लिएर सरकार र राष्ट्रपतिबीच द्वन्द्व शुरु भएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता

