Jagaran News

सत्याग्रहको १०औँ दिन: डा.केसी आफ्नै खर्चमा काठमाडौं फर्किए

काठमाडौं, असोज ५ ।  दश दिनदेखि धनगढीमा सत्याग्रहमा बसेका डा.गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं फर्केका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर धनगढीमा २०औँ सत्याग्रहमा बसेका डा. केसीको

राष्ट्रपतिको कदमको समर्थनमा युवा संघको स्वागत र्‍याली,विवादमा तान्ने काम नगर्न गठबन्धनलाई चेतावनी

काठमाडौं, असोज ५ ।  संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा र्‍याली

घट्दै कोरोना: थप ८१ जनामा कोरोना संक्रमण

काठमाडौं , असोज ५ । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनाको नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौं: प्रचण्ड

काठमाडौं , असोज ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिविरुद्ध अदालत जाने तयारी गरिरहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा प्रचण्डले गठबन्धनको

वरुण इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, ग्लोबल क्यापिटलसँग सम्झौता

काठमाडौं,असोज ५ ।  वरुण इन्भेष्टमेन्ट लि.ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीका कर्मचारी र सामूहिक लगानी कोष समेतलाई छुट्याएको १५ लाख कित्ता साधारण सेयर निष्काशन

कांग्रेसलाई माधव नेपालको प्रश्न : यो देश तपाईहरूको ‘विर्ता’ हो ?

काठमाडौं, असोज ५ ।  सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसप्रति आक्रोशित पोखेका छन् । कांग्रेसले देश नै आफ्नो पेवा ठानिरहेको अध्यक्ष नेपालले आरोप लगाए ।

दोहोरो अङ्कले बढ्यो आज शेयर बजार

काठमाडौं, असोज ५ । शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ

कसैलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन

काठमाडौं, असोज ५ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसदबाट पारित भएर

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं, असोज ५ ।  देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट करिब २२ किलोग्राम गाँजासहित सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीया जगमाया गुरूङ

समृद्धि फाइनान्सको नयाँ शाखा जनकपुरमा !

काठमाडौं , असोज ५ । समृद्धि फाइनान्सले आफ्नो आठौं शाखा जनकपुरमा विस्तार गरेको छ । बुधबार एक औपचारीक कार्यक्रम गरी उक्त शाखा कार्यालयको उद्घाटन गरिएको हो । उक्त कार्यक्रमको प्रमुख

आईसीसी वरीयतामा कुशल र दीपेन्द्रको सुधार, सन्दीप तल झरे

काठमाडौं, असोज ५ । आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अद्यावधिक

ललितपुरको धोबिघाटस्थित कवाडी गोदाममा आगलागी, तीनजना घाइते

काठमाडौं, असोज ५ । ललितपुरको धोबिघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ। धोबिघाट रिङरोडबाहिर रहेको कवाडी कारखानामा बुधबार आगलागी भएको हो। आगो अझै निन्त्रणमा आएको छैन। ललितपुर प्रहरीको टोली अहिले