
इन्द्रचोक, असनलगायत क्षेत्रका सडक व्यापार हटाउन महानगरको निर्देशन
काठमाडौं, भदौ २१ । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक, भेडासिंहलगायत क्षेत्रका फुटपाथमा रहेका पसल हटाउन निर्देशन दिएको छ। आइतबार २४ घन्टे समयसीमा दिएर पसल हटाउन आग्रह गरेको महानगरले हालसम्म नहटाएपछि पुनः

गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै गयो : अध्यक्ष नेपाल
काठमाडौं, भदौ २१ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसीर ४

काठमाडौं क्षेत्र नं ९ (क) प्रदेशस्तरीय कांग्रेस कार्यकर्ता भेला सम्पन्न
काठमाडौं, भदौ २१ ।नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ९ (क) प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । मंगलबार जनताको साथमा कांग्रेस अभियान अन्र्तगत प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको हो ।

एमालेको आग्रह- उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउनु
काठमाडौं, भदौ २१ । एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले

अपांगता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउने सरकारको तयारी
काठमाडौं , भदौ २१ । सरकारले अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ । अतुल्य फाउण्डेशनले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ

बेलायती नयाँ प्रधानमन्त्री लिजलाई देउवाको बधाई
काठमाडौं, भदौ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले लिज ट्रस बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रुपमा निर्वाचित भएकोमा बधाई दिएका छन् । सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज

कांग्रेसलाई ८० र हामीलाई ६० सिटसम्म कुरा मिलाउँछौं, त्यसैको वरिपरि सहमति उन्मुख छ : प्रचण्ड
काठमाडौं, भदौ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको सिट संख्या र निर्वाचन क्षेत्र बुधबार नै टुंगो लाग्ने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम

म्यादी प्रहरी छनोट सम्बन्धी कार्यविधि पारित : भदौ ३० देखि आवेदन
काठमाडौं , भदौ २१ । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि

सिक्लेस हाइड्रोपावरको आइपिओ भदौ २९ गतेदेखि खुल्ने
काठमाडौं , भदौ २१ । सिक्लेस हाइड्रोपावर कम्पनीले २९ भदौदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री कार्की
काठमाडौँ, भदौ २१ । सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार काठमाडौँमा नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटका क्रममा मन्त्री कार्कीले

उपत्यकामा एकै दिन ३८ सय सवारी चालकमाथि कारबाही
काठमाडौँ, भदौ २१ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ८ सय जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा

भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँग भेट गर्दै, साँझ पशुपतिनाथको दर्शन गर्ने
काठमाडौं , भदौ २१ । भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने

