
एक सातामै ११ अर्ब ३० करोड निक्षेप थपियो,कर्जा–निक्षेप अनुपात भने दबाबमै
काठमाडौं, भदौ २१ । भदौको दोस्रो सातायता वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आएको छ । आर्थिक वर्षको सुरुवातदेखि घट्दै गइरहेको निक्षेपमा अहिले साधारण सुधार आएको हो । साउनभर बैंकहरूबाट ४४ अर्ब ४८

एक्शनमा बालेन: डेढ लाख अवैध संरचना भत्काउँदै काठमाडौं महानगर
काठमाडौं, भदौ २१ । नयाँ बसपार्कस्थित मित्रनगर टोल सुधार समितिदेखि दूरसञ्चार कार्यालयसम्म दायाँ–बायाँ निर्माण भएका अनधिकृत संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । डोजरसहित पुगेको महानगरकोे नगर प्रहरीले सोमबार यस क्षेत्रका डेढ

ट्रकले किचेर तीन वर्षीय बालकको मृत्यु
काठमाडौं, भदौ २० । । सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका(१ श्रीनगर बजारमा लु१ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका तीन वर्षीय छोरा कृतिक भण्डारीको

साफ महिला च्याम्पियनसिप- नेपाललाई इतिहास रच्ने अवसर
काठमाडौँ , भदौ २० । साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको

भारतीय सेनाध्यक्ष पाण्डे नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित
काठमाडौं , भदौ २० । भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । राष्ट्रपति निवास शीतल निवासमा आज सोमवार भएको एक विशेष समारोहमा

पर्यटनमन्त्रीले पक्राउ गराएका सुरक्षागार्ड रिहा हुने, गृहमन्त्रीले दिए यस्तो निर्देशन
काठमाडौं, भदौ २० । गृहमन्त्री बालकृष्ण खाणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको पत्र लेखेपछि प्रहरीले हिरासतमा लिएका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको कार्यकाल थप्ने सरकारको प्रस्तावप्रति निर्वाचन आयोगको आपत्ति
काठमाडौं, भदौ २० । निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल थप्ने गरी सरकारले प्रतिनिधि सभामा पेश गरेको विधेयकप्रति आपत्ति जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै सरकारी उक्त कदमप्रति

अबको दुई-तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ- प्रचण्ड
काठमाडौं, भदौ २० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई-तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले

खस्कियो कक्षा १२ को नतिजा
काठमाडौं, भदौ २० । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२

नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचना हटाउन सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा

दसैँका लागि नयाँ नोट भदौ २९ गतेदेखि वितरण गरिने
काठमाडौं , भदौं २० । दसैँ, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई

सिद्धार्थ बैंकमा सेयर भर्दा पैसा नलाग्ने
काठमाडौं, भदौ २० । सिद्धार्थ बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि

