
छुरा प्रहारबाट १० जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते
काठमाडौँ , भदौ २० । क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य

डेंगु संक्रमण भयावह, नियन्त्रणमा जुट्दै स्वास्थ्य मन्त्रालय
काठमाडौं, भदौ २० । देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ । उपत्यकालगायत देशका केही

शीर्ष नेता को कहाँबाट उम्मेदवार बन्दै छन् ?
काठमाडौं, भदौ २० । एमाले पदाधिकारी पुरानै निर्वाचन क्षेत्रबाट भए सिफारिस एमालेका १९ मध्ये १३ जना पदाधिकारी आगामी ४ मंसिरको निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । अध्यक्ष केपी

सत्ता गठबन्धनको सिट बाँडफाँड समिति बैठक आज पनि बस्दै
काठमाडौं, भदौ २० । पाँच दलीय सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि बनेको सिट बाँडफाँट समिति बैठक आज (सोमबार) बस्दैछ। आइतबार बसेको बैठकले छिट्टै सिट

भारतीय सेना प्रमुख पाण्डे नेपाल आइपुगे, वरिष्ठ सैनिक अधिकारीले गरे स्वागत
काठमाडौं, भदौ १९ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । उनलाई नेपाली सैनिक अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

कोरोना अपडेट: थप १४२ जनामा संक्रमण पुष्टि
काठमाडौं, भदौ १९ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११६

७ दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको पत्र, नतिरे कारबाही
काठमाडौँ , भदौ १९ । काठमाडौं महानगरपालिकाले सात दिनभित्र मनोरञ्जन कर बुझाउन भन्दै क्यासिनोहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७५र७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई

प्रतिनिधिसभा बैठक: महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण
काठमाडौँ , भदौ १९ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ ।

आर्जन बचत तथा ऋण सहकारी संस्था लि . को १३औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, भदौ १८ । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित

नेप्सेमा ६ अंकको वृद्धि, कारोबार कति ?
काठमाडौं, भदौ १९ । सेयर बजारमा आज सामान्य सुधार भएको छ । साताका पहिलो कारोबार दिन आइतबार ६.६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो । आज कुल २८ लाख ७८

राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा
काठमाडौं, भदौ १९ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी कानुन ल्याउने तयारी

भ्रष्टाचारका आरोपी गच्छदार कांग्रेसबाट उम्मेदवार सिफारिस
काठमाडौं, भदौ १९ । । सत्तारुढ नेपाली कांग्रेसले भ्रष्टाचार आरोपमा सांसदबाट निलम्बनमा परेका विजयकुमार गच्छदारलाई आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । यही आरोपमा उनले विशेष अदालतमा मुद्दा खेपिरहेका

