
सूची नसच्याइए विद्रोह गर्ने इतर समूहको घुर्की, कारबाही गर्ने संस्थापन पक्षको चेतावनी
काठमाडौं, असोज १२ । कांग्रेसमा समानुपातिक उम्मेदवारको बन्दसूचीसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । एकलौटी रुपमा सूची तयार गरिएको भन्दै शेखर कोइराला–गगन थापा समूह आन्दोलनमै उत्रेको छ भने संस्थापन पक्षले विधानविपरीतका

दशैंको तेस्रो दिन: आज चन्द्रघण्टा देवीको आराधना, कसरी गरिन्छ पुजा ?
काठमाडौं, असोज १२ । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज बुधबार हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको

सल्यान जीप दुर्घटना अपडेट : मृत्तक आठै जनाको सनाखत
काठमाडौं, असोज १२ । सल्यानमा जीप दुर्घटनामा परी ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका-६ जलबाङका र एक जना रिमका रहेका छन्

‘राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रहार भयो’
काठमाडौं, असोज ११ । नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर रुपमा प्रहार भएको जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस

कोटेश्वर-सूर्यविनायक सडकमा ‘स्मार्ट’ बत्ती, झिलिमिली बन्यो सडक
काठमाडौं, असोज ११ । नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर-सूर्यविनायक

कांग्रेस- पार्टीलाई जिताउने गरी निर्वाचनमा क्रियाशील हुन निर्देशन
काठमाडौं, असोज ११ । नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने

डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु
काठमाडौं, असोज ११ । देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ ।२०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म

वैदेशिक रोजगारीमा ठगिएकालाई सरकारले दिलायो ४८ करोड क्षतिपूर्ति
काठमाडौं, असोज ११ । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालू आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ। मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर

निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने
काठमाडौं, असोज ११ । निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ । निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । संघ र प्रदेशको आगामी मंसिर ४ गते

कोइराला पक्षका गतिविधिहरू अनुशासनबाहिर छ,कारबाहीको दायरामा ल्याइन्छ: प्रवक्ता महत
काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा।शेखर कोइराला समूहका नेताहरूले गरिरहेको गतिविधिहरू अनुशासनबाहिर रहेको र उनीहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्। मंगलबार पार्टी कार्यालयमा पत्रकार

दोहोरो अङ्कले बढ्यो आज शेयर बजार
काठमाडौं, असोज ११ । हिजो सोमवार झन्डै २४ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ९२ अङ्कले बढेर एक हजार

बाढी प्रभावित पाकिस्तानलाई एक करोड डलर सहयोग दिने अमेरिकाको घोषणा
काठमाडौं , असोज ११ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलर बराबरको सहयोगको घोषणा गरेका छन् । वासिङटनमा पाकिस्तानी प्रधानमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि






