
गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ अब बजारमा
काठमाडौँ । गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा आएको छ । आफ्नो सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उनले उक्त गीत ओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत

चितवन क्षेत्रनम्बर ३ बाटै चुनाव लड्छु, एमालेसँग सहकार्यको सम्भावना छैन : प्रचण्ड
काठमाडौं, भदौ १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन्। पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्न शुक्रबार सुर्खेत पुगेका प्रचण्डले सत्ता

गठबन्धनमा पेचिलो बन्दै सिट बाँडफाँट , कहिले लाग्छ टुंगो ?
काठमाडौं , भदौ १७ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिटबाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरु ‘सकस’ मा परेका छन् । गठबन्धन सरकारले मंसिर ४ गते

आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने
काठमाडौं, भदौ १७ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा
मेघगर्जन-चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं, भदौ १७ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौमस विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही

फनपार्कले काठमाडौं महानगरलाई बुझायो १७ लाख ३७ हजार कर
काठमाडौं, भदौ १६ । भृकुटीमण्डपस्थित फनपार्कले काठमाडौं महानगरलाई कर बुझाएको छ। काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर बुझाएको हो। फनपार्क सञ्चालक र काठमाडौं महानगरपालिकाबीच बिहीबार छलफल पछि कर तिर्न

राष्ट्रिय सभा बैठकको शून्य समय : कुन सांसदले के बोले ?
काठमाडौं, भदौ १६ । राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, भदौ १६ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी

कोरोना अपडेट– थप २६९ जनामा संक्रमण पुष्टि , एक जना संक्रमित को मृत्यु
काठमाडौ , भदौ १६ । देशभर पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३५५७ जनामा परीक्षण गर्दा

‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा
काठमाडौं, भदौ १६ । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई उत्कृष्ट ब्याजदर प्रदान गर्ने र २२ लाख ५० हजारसम्मको बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट मुद्धती योजना सञ्चालनमा ल्याएको छ । यो योजनाअन्तर्गत

मनाइयो ऋषिपञ्चमी, सकियो तीज
काठमाडौं, भदौ १६ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला,

लौरो लिएका स्वतन्त्र उम्मेद्वार को कहाँबाट चुनाव लड्दै ? (सूचीसहित)
काठमाडौं, भदौ १६ । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका नौं स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छ । आज (बिहीबार) सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो ।

