
शेयर बजार सामान्य घट्यो, १ अर्ब ३८ करोड रुपैयाँको कारोबार
काठमाडौं, भदौ १६ । शेयर बजार आज बिहीवार सामान्य घटेको छ । हिजो बुधवार झन्डै २२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १ दशमलव शून्य आठ अङ्कले घटेर एक

साढे ८ घण्टापछि नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा
काठमाडौं, भदौ १६ । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज दिउँसो साढे २ बजेबाट सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आज

सामुहिक हत्याका अभियुक्त आलम प्रतिनिधिसभा उम्मेद्वार सिफारिस
काठमाडौं, भदौ १६ । बिष्फोटक पदार्थ तथा सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट-२ बाट संघीय संसदको उम्मेद्वारका रूपमा सिफारिस

रुपन्देही-२ बाट गृहमन्त्री खाँणसहित तीन जना सिफारिस
काठमाडौं, भदौ १६ । आउँदो मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-२ बाट सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित

प्रभु बैंक र न्यू ऐरा रेस्टुरेन्टबीच छुट सम्झौता
काठमाडौं, भदौ १६ । प्रभु बैंक लिमिटेड र पोखरा स्थित न्यू ऐरा रेस्टुरेन्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख

चोलेन्द्रसँग दोस्रो दिनको बयान सकियो, दिए ५ र ६ नम्बर प्रश्नको जवाफ
काठमाडौं, भदौ १६ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन पनि बयान दिएका छन्।जबराले बिहीबार समितिले तयार पारेका ४३ मध्ये ५ र ६ नम्बर प्रश्नको उत्तर

जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ: डब्ल्युएचओ
काठमाडौं, भदौ १६ । विश्व स्वास्थ्य संघठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ। हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या

जबराको बयान : दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग प्रकरण रचियो
काठमाडौं , भदौ १६ । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान दिएका छन् । सिंहदरबारमा शुरु महाभियोग सिफारिस समितिको बैठकको दोस्रो दिन

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको

भिजिट भिसामार्फत मानव बेचबिखन, निगरानी बढाउँदै प्रहरी
काठमाडौँ , भदौ १६ । भ्रमण भिसाको दुरुपयोग गरी मानव बेचबिखनका घटना सार्वजनिक हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको छ। यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रमण भिसामा जान

आज पनि घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ , भदौ १६ । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन प्रतितोला ९ सयले घटेको हो । घटेको मूल्यअनुसार छापावाल

राष्ट्रिय वाणिज्य बैंक र तीन पालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता
काठमाडौं, भदौ १६ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखा जिल्लाका तीन पालिका गोरखा नगरपालिका, भीमसेन थापा गाउंपालिका, बारपाक सुलिकोट गांउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको

