Jagaran News

पल शाहको मुद्दा फैसलामा किन ढिलाई भइरहेको छ ?

पार्वती पाठक , काठमाडौं, भदौ १६ । पछिल्लो समय नायक पल शाहको मुद्दामाथिको सुनुवाइ पटक पटक स्थगित हुने गरेको छ । नाबालिग गायिकालाई बलात्कार अभियोगमा कारागारमा रहेका शाहविरुद्धको मुद्दाको पेशी

मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

काठमाडौं, भदौ १६ ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवासचोकमा हिजो साँझ भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै

बयानका लागि चोलेन्द्र आजपनि समितिमा पुगे, के के प्रश्न सोधिदैछ ?

काठमाडौं, भदौ १६ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । प्रतिनिधि सभाको महाभियोय सिफारिस समितिले जबराको बयान लिइरहेको छ । बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो

प्रदीप गिरिको स्मृतिमा आज देशभर दीप प्रज्वलन गरिने

काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले

दलहरूले अडान नछाडेपछि गठबन्धनमा टुंगिएन सिट बाँडफाँड, आज निर्णायक बैठक

काठमाडौं, भदौ १६ । सत्तारूढ पाँचदलीय गठबन्धनमा दलहरूले आ–आफ्नो अडान नछाडेपछि बुधबार पनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट संख्या बाँडफाँड टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको गठबन्धनका

पार्टीभित्रै दबाबमा देउवा : सय सिटभन्दा नघट्न शीर्ष नेताहरूको सुझाब

काठमाडौं, भदौ १६ । कांग्रेस शीर्ष नेताहरूले प्रतिनिधिसभाको सिट बाँडफाँडमा सय सिटलाई बटमलाइन बनाउन पार्टी सभापतिलाई सुझाब दिएका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्वपदाधिकारी र कार्यदलका सदस्यहरूको बैठकमा नेताहरूले यस्तो सुझाव

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, भदौ १६ । राष्ट्रिय सभाको बैठक बस्दै छ ।आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस

आगामी निर्वाचनमा एमालेले १५० सिट ल्याउँछ : ओली

काठमाडौं, भदौ १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनबाट एमालेले १ सय ५० सिट जित्ने दाबी गरेका छन्। बुधबार महेन्द्रनगरमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई

‘नागरिकता विधेयक’ विधायन समितिबाट ‘हुबहु’ पारित

काठमाडौं, भदौ १५ ।  राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत

सामाजिक सञ्जालको दूरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई जना पक्राउ

काठमाडौं, भदौ १५ ।  नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइवर ब्यूरो भोटाहिटिको टोलीले

कोरोना अपडेट– थप २७१ जनामा संक्रमण पुष्टि , एक जनाको मृत्यु

काठमाडौ , भदौ १५ । देशभर पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३९२० जनामा परीक्षण गर्दा

सिडिओसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, भदौ १५ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डे,