दाङ ३ मा दिपक गिरीको पक्षमा लहर ! यस्ता छन् उनका विकासे योजना
काठमाडौं । यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा दाङ ३ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीको पक्ष मालहर बढेको छ । उनलाई माओवादी, नेकपा (एस) सहित गठबन्धनको समर्थन छ ।
स्थानीयतहको निर्वाचनको परिणामलाई हेर्ने हो भने गिरी अगाडि छन । त्यसमा पनि पछिल्लो समय गिरी प्रति जनलहर उर्लिएको छ । यस क्षेत्रमा एमालेबाट उम्मेदवारी दिएकी कोमल वलीको विवादस्त छविसंग दाङ्ग एमालेकै कार्यकर्ताहरु खुशी छैनन । विगतमा वलीको राजवादी पृष्ठ भूमिसँग दाङ्गका जनता चीरपरिचत छन् ।
यसैगरी नेपालको लोकतन्त्र स्थापना गर्न गिरीले खेलेको भुमिका प्रति पनि यहाँलाई राम्रो सँग थाहा छ ।गिरी नेपाली कांग्रेस भित्र प्रभावशाली नेता मानिन्छन् । पार्टी भित्र उनी प्रभावशाली छन् । २०७० मा संविधानसभा सदस्य भएर पहिलो पटक संसद छिर्दा माओवादीसंगको गठबन्धन सरकारमा महत्वपूर्ण विकासे मन्त्रालय सम्हालेका थिए । गिरी विद्यार्थीकाल देखि नै कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
उनी पदमा हुँदा हुन पनि नहुँदा पनि दाङ्गको विकासको लागि ठूलो भुमिका निभाएका छन् । उनी ९ महिना सिचाइमन्त्री भए ।सिंचाई मन्त्रीहुँदा बृहत दाङ सिंचाई आयोजनाको सुरुवात गरेर दंगाली फाँटलाई बाह्रै महिना सिंचित गर्ने लक्ष्यमा अघि बढे ।
जुन आयोजनाले दाङ उपत्यकामा ५३ हजार हेक्टर जमिन सिचाई गर्ने लक्ष्यलिएको छ ।उनले पश्चिम दाङमा विकासको बहार पनि ल्याए । तुलसीपुरमा राप्ती बबई क्याम्पस स्थापना गर्दा गिरी कुनै लाभको पदमा त थिएनन् तर उनले यस क्षेत्रको शैक्षिक विकासको मियो मानिएको राप्ती बबई क्याम्पस स्थापना गर्न सफल भए ।
२०७४ मा लोकप्रिय मत पाउँदा पाउँदै पनि बाम गठबन्धनका कारण पराजय व्यहोरेका गिरीको पहलमा त्यस यता पनि थुप्रै कामहरु भएका छन् । गिरी बृहत् दाङ सिंचाई आयोजनाका लागि चालू आर्थिक बर्षको बजेट रु. ३१ करोड ६१ लाख विनियोजन गराउन सफल भएका छन् ।
कुल १७२ योजनामध्ये १०३ योजनाउनले क्षेत्र नम्बर ३ मामात्रै पारेका छन् । बृहत दाङ उपत्यका सिंचाई आयोजना अन्तर्गत आर्थिक वर्ष २०७९÷०८० मा परेका योजनाहरू यस प्रकार छन् ।
१. दाङ देउखुरी भूमिगत संयोजनात्मकजल सिंचाई आयोजना सुकौरा, दंगीशरण लगायत
२. उरहरी जसपुर ग्वार खोला सिंचाई योजनातुलसीपुर ११ र १२
३. डुरुवा कुलो सिंचाई योजनातुलसीपुर १५, १६ र १८
४. दाङ उपत्यकाभित्र सम्भाव्य स्थानमा डिप ट्युबेल निर्माण (३० स्थानमा)
५. मलवारे सिंचाई योजनातुल्सीपुर ४, ७, १४, १५ र १६
६. सिमल गजेरी लिफ्ट सिंचाई योजनादंगीशरण
७. चौवाखोला गजेडी खोला लिफ्ट सिंचाई योजनातुलसीपुर १५
८. गंगटे लिफ्ट सिंचाईं योजनाबबई १
९. फलाटेखोली लिफ्ट सिंचाई योजनाशान्तिनगर ३, पातेटाकुरा
१०. मनिकापुर कुइरेपानीजलाशय सिंचाई योजनातुल्सीपुर २
११. बघिगंद्री जलाशय सिंचाई योजनादंगीशरण ३
१२. हस्नापुर जलाशय सिंचाई योजनातुलसीपुर ११
१३. अकमीजलाशय सिंचाई योजनातुलसीपुर १४ अकमी
१४. तालगैरा जलाशय सिंचाई योजनाबबई ४
१५. जम्मुचिरा जलाशय सिंचाई योजनातुलसीपुर १ मनकामनादेवी
१६. खोटीखोलीजलाशय सिंचाई योजनातुलसीपुर ८ एकताटोल
१७. गुद्रुंगखोलाजलाशय सिंचाई योजनाशान्तिनगर १
१८. माझकुलो सतह सिंचाई योजनाशान्तिनगर २ पेदा
१९. लौवस्ताधनुस गनार सतह र्सिचाई प्रणाली तुलसीपुर ८
२०. पातुखोलागौरीगाउँ सतह र्सिचाई प्रणाली तुलसीपुर १०
२१. पातुखोलापड्डा सतह सिंचाई प्रणाली तुलसीपुर १०
२२. क्वांगीगनार सतह सिंचाई प्रणाली जसपुर तुलसीपुर ११
२३. बरुवागाउँले सतह सिंचाई प्रणाली तुलसीपुर १२
२४. क्वांगखोला सतह सिंचाई प्रणाली तुलसीपुर ११
२५. पदमपुर लिफ्ट सिंचाई योजना बबई दंगीशरण ३
२६. मिरौली लिफ्ट सिंचाई योजना दंगीशरण ५
२७. गोठुवागनारी लिफ्ट सिंचाई योजना तुलसीपुर १४
२८. रातापहिरा लिफ्ट सिंचाई योजना तुलसीपुर ४
२९. बैबाङ लिफ्ट सिंचाई योजना दंगीशरण ४
३०. बेल्टाकुरा लिफ्ट सिंचाई योजना तुलसीपुर ११
३१.मज्गाउँ लिफ्ट सिंचाई योजना तुलसीपुर ११
३२. बाँकी बेटारपुर लिफ्ट सिंचाई योजना दंगीशरण २
३३. सुकौरा लिफ्ट सिंचाई योजना तुलसीपुर ११
३४. भित्रीखोलाजलाशय सिंचाई योजना शान्तिनगर ३
३५. मौलीखल्यान सोताजलाशय सिंचाई योजना दंगीशरण ४
३६. मायाखोलाजलाशय सिंचाई योजना दंगिशरण ३
३७. खैरेनीखोलाधमकापुर जलाशय सिंचाई योजना तुलसीपुर १५
३८. गजेडी खोलापहेलपार जलाशय सिंचाई योजना तुलसीपुर १५
३९. पन्ननपुर एकपत्ते जलाशय सिंचाई योजना तुलसीपुर १४
४०. सालघारी खोलाजलाशय सिंचाई योजना दंगीशरण २
४१.कुन्ताखोलाजलाशय सिंचाई योजना दंगीशरण २
४२. चालढुंगे माझटोलजलाशय सिंचाई योजना दंगीशरण २
४३. घटुवागन्जी जलाशय सिंचाई योजना शान्तिनगर ५
४४. हात्तीढुंगा अकमीजलाशय सिंचाई योजना तुलसीपुर १४
४५. भुत्याजलाशय सिंचाई योजनातुलसीपुर १३ फुलबारी
४६. गणेशपुर राप्तीशान्तिउद्यानचिरो जलाशय सिंचाई योजना तुलसीपुर ७
४७. बौलाखौला पेदीखोलाहावा खाने डाँडा जलाशय सिंचाई योजना शान्तिनगर १ र २
४८. माइली पानी खोला जलाशय सिंचाई योजना शान्तिनगर ४
४९. बुराडाबर जलाशय सिंचाई योजना शान्तिनगर ७
५०. रानीपोखरी अम्बास नाउल पोखरी सिंचाई योजना तुलसीपुर ३
५१. अर्जुन खोला पोखरी सिंचाई योजना शान्तिनगर १
५२. सालघारी पोखरी सिंचाई योजनाशान्तिनगर २
५३. कटाहाँ मौजा सतह सिंचाई प्रणाली तुलसीपुर ११
५४. पहरुवा गनारी सतह सिंचाई योजनातुलसीपुर १५
५५. कचिली गनारी कुलो सतह सिंचाई प्रणाली तुलसीपुर १२
५६. प्रसडुवाकुलो सिंचाई योजना शान्तिनगर ५, ७ र दंगीशरण ६, ७
५७. काठकुवा खैरेनी बैसा चार मौजे सतह सिंचाई प्रणाली ५, ६ र ७
५८. रानीघाट सतह सिंचाई योजनातुलसीपुर ६ र १२
५९. बधिसोता सतह सिंचाई योजना उत्तर कपडादेवी तुलसीपुर ६
६०. बुटनिया सतह सिंचाई प्रणाली शान्तिनगर ४
६१. ट्वाङखोला सतह सिंचाई प्रणाली बबई गाउँपालिका
६२. च्याटीखोला सतह सिंचाई प्रणाली बबई गाउँपालिका
६३. बौलाखोला सतह सिंचाई प्रणाली शान्तिनगर गाउँपालिका
६४. बरौँखोला सतह सिंचाइ प्रणाली दंगीशरण गाउँपालिका
६५. चिरेगार सतह सिंचाई प्रणाली शान्तिनगर र दंगीशरण गाउँपालिका
६६. भमकेखोला सतह सिंचाई प्रणाली तुलसीपुर
६७. पातुखोला सतह सिंचाई प्रणाली तुलसीपुर
६८. कालाखोला सतह सिंचाई प्रणाली तुलसीपुर
६९. ग्वार खोला सतह सिंचाई प्रणाली तुलसीपुर
७०. गहते खोला सतह सिंचाई प्रणाली तुलसीपुर
७१. तुईखोला साजखुटी लिफ्ट सिंचाई योजना तुलसीपुर १३
७२. रातमाटा लिफ्ट सिंचाई योजनाबबई ५
७३. चौपरिया लिफ्ट सिंचाई योजना तुलसीपुर १४
७४. भलभरुवा लिफ्ट सिंचाई योजना तुलसीपुर १४
७५. लुहाडबरा लिफ्ट सिंचाई योजना तुलसीपुर १४
७६. लामिताल लिफ्ट सिंचाई योजना दंगीशरण २
७७. रामपुर लिफ्ट सिंचाई योजना दंगीशरण १
७८. उत्तरधारा जलाशय सिंचाई योजना तुलसीपुर ११
७९. ढोलपुर डाडागाउँ जलाशय सिंचाई योजना बबई ७
८०. रामपुर बाघदैलाजलाशय सिंचाई योजना दंगीशरण १
८१. भरिया जलाशय सिंचाई योजना दंगीशरण १
८२. चिसापानीजलाशय सिंचाई योजना १३
८३. बैशाजलाशय सिंचाई योजनाशान्तिनगर २
८४. तरुले धारा खोलापोखरी सिंचाई योजनाबबई ३
८५. गोठरी छरछरे पोखरी सिंचाई योजना शान्तिनगर ३
८६. बुलबुले पोखरी सिंचाई योजनाबबई २
८७. सालघारी छेकुवापोखरी सिंचाई योजना शान्तिनगर १
८८. चापिकोटपोखरी सिंचाई योजना शान्तिनगर २
८९. सिलसिले पोखरी सिंचाई योजना शान्तिनगर २
९०. सुनवर्षा कुलो सतह सिंचाई योजना तुलसीपुर ९
९१.दुधेना टिकरी कुलो सतह सिंचाई योजना तुलसीपुर ८
९२. हस्नापुर कुलो सतह सिंचाई योजना तुलसीपुर १० र ११
९३. शुकदेवा बैबांगकुलो सतह सिंचाई योजना दंगीशरण ४
९४. सर्गैया कुलो सतह सिंचाई योजना दंगीशरण ३
९५. पोटलीकुलो सतह सिंचाई योजना तुलसीपुर २ र दंगीशरण ५
९६. चिरेगार कुलो सतह सिंचाई योजनादंगीशरण ६
९७. खर्दरिया खेतरुवाकुलो सतह सिंचाई योजना तुलसीपुर १५
९८. बेल्तरी कुलो सतह सिंचाई योजना शान्तिनगर ३
९९. शान्तिनगर कुलो सतह सिंचाई योजना शान्तिनगर ४
१००. गब्दवाकुलो सतह सिंचाई योजना शान्तिनगर ४
१०१. मठेउरी कुलो सतह सिंचाई योजना बबई २
१०२. उर्रीगनारी लिफ्ट सिंचाई योजना तुलसीपुर ११
१०३. घट्टेखोलाजलाशय सिंचाई योजनादंगीशरण २















प्रतिक्रिया दिनुहोस्