
दशै र तिहार बिदा मनाउन आएका पर्यटकले लमजुङका होमस्टे भरिए
काठमाडौं, असोज २८ । लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे

सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने, कहिले कहाँ गर्दैछ ?
काठमाडौं, असोज २८ । सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र

इस्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, कति दिने आवेदन ?
काठमाडौं, असोज २८ । इस्टर्न हाइड्रोपावर कम्पनीले आज सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५०

अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट
काठमाडौं, असोज २८ । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं , असोज २८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा पार्टी र

घोषणापत्रको अन्तिम तयारीमा दलहरू, सबैको नारा समृद्धि
काठमाडौँ, असोज २८ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र तयारीमा राजनीतिक दलहरू जुटेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा मतदाता आकर्षित गरी अनुमोदित हुने अभिप्रायले राजनीतिक

आयोग कठोर : उम्मेदवार र दलको चुनावी खर्चको निगरानी गर्न गुप्तचर खटाउने
काठमाडौं, असोज २८ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार र दलको चुनावी खर्चको निगरानी गर्न प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर खटाउने

ठूला दलबाट ४० मुनिका ४६ र ६० माथिका १३१ उम्मेदवार
काठमाडौं, असोज २८ । प्रतिनिधिसभाका उम्मेदवार छनोटमा प्रमुख दलहरूले ४० वर्षसम्मका युवालाई भन्दा ६० नाघेकालाई प्राथमिकता दिएका छन् । एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाबाट उम्मेदवार बन्ने मौका पाउने

प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु, ४ सय ९५ प्रकारका हुने
काठमाडौँ , असोज २७ । निर्वाचन आयोगले मंसिर ४ गते हुने पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाई बिहीबारबाट सुरु गरेको छ । आयोगका अनुसार उम्मेदवारको मात्र मतपत्रमा

सिद्धार्थ बैंकले गर्यो नारायणी अस्पताललाई ५५ लाख सहयोग
काठमाडौं, असोज २७ । सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त कार्यको समन्वय तथा

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना निको भए
काठमाडौं, असोज २७ । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१

सानिमा बैंकले ल्यायो ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक’ अफर
काठमाडौं, असोज २७ । सानिमा बैंकले ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक अफर ल्याएको छ। बैंकले नेपालीहरुको महान चाड दसैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोडमार्फत् भुक्तानी






