
आचारसंहितामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन
काठमाडौं , असोज २९ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रमुख आयुक्त थपलियाले पोखरामा आज आयोजित जिल्ला

७७ जिल्ला मै पुग्यो डेंगु, ४७ जनाको मृत्यु , थप ५२ जनामा कोरोना संक्रमण
काठमाडौं , असोज २९ । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ६३ जनाको नमुना परीक्षण गर्दा

नवौँ राष्ट्रिय खेलकुद : पोखरामा १२ खेल सुरु हुँदै
काठमाडौं, असोज २९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बृह्त उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल सुरु हुँदैछन्। असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु

प्युठानमा जीप दुर्घटना : चालकसहित तीन जनाको मृत्यु
काठमाडौं, असोज २९ । प्युठानमा शुक्रबार जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । प्युठानको बाग्दुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप जिल्लाको नौबहिनी गाउँपालिका–६

आम निर्वाचन : बागी उम्मेदवारलाई कारबाही गर्दै दलहरु
काठमाडौं, असोज २९ । देशभरीनै पार्टीभित्र विद्रोह गरी बागी उठेका नेतालाई पार्टीबाट धमाधम निष्कासन गरिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टीबाट बागी उठेका उम्मेदवारलाई निष्कासन

त्रिभुवन विमानस्थलबाट साढे १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, असोज २८ । त्रिभुवन विमानस्थलबाट साढे १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । ५० वर्षीय मोहद् तसलिम स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित बिहीबार पक्राउ

थप १७ सय ८७ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु
काठमाडौं, असोज २८ । पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

कांग्रेसले संशोधनसहित पारित गर्यो घोषणापत्र
काठमाडौं, असोज २८ । नेपाली कांग्रेसले आगामी संसदीय चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र

देशको बेरोजगारी समस्या हल गर्न मेरो उम्मेदवारी: उद्योगपति चौधरी
काठमाडौं, असोज २८ । कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि बिदेसिने युवाहरूको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्टस

मनसुनको सय दिन- १०७ जनाको मृत्यु, ११ जना बेपत्ता
काठमाडौं, असोज २८ । यस वर्ष (२०७९) मनसुन सुरु भएपछिको एक सय दिनमा मनसुनजन्य विपद्का घटनाले ठूलो क्षति गरेको छ । २०७९ सालमा मनसुन जेठ २२ गतेबाट सुरु भएको थियो

काठमाडौंबाट जुवातास खेलिरहेका १६ जना पक्राउ
काठमाडौं, असोज २८ । काठमाडौंको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित वीरगन्ज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा ५ जनालाई बिहीबार साँझ

उपचारत पत्रकार पौडेललाई आर्थिक सहयोग
काठमाडौ , असोज २८ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संन्जाल (इन्जा)ले उपचारत पत्रकार माधव पौडेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । पौडेल लामो समयदेखि मेरुदण्डको समस्याका कारण उपचारत हुनुहुन्छ । नेपाल






